पोखरा, २ चैत – गण्डकी मेडिकल कलेजका बिद्यार्थी मृत भेटिएका छन । गण्डकी मेडिकल कलेजमा पाँचौ ब्याचमा एमबिबिएस अध्ययनरत शिशिर केसि पामेस्थित फेवातालमा बिहान साढे १०:३० बजे मृत भेटिएका हुन । मृतक केशी म्याग्दी...
अस्तव्यस्त बागलुङ काँङग्रेस !
बागलुङ, १ चैत – २०७२ सालको फागुनमा कांग्रेसको जिल्ला अधिवेसनबाट नयाँ नेतृत्व आएको थियो । दिपेन्द्र थापा नेतृत्वको कांग्रेसले तीन बर्ष पुरा गरेको छ । काम गर्नेका लागि एकैबर्ष काफी हुन्छ । तर सभापति थापाले...
एक महिनापछि खुल्यो अन्नपूर्ण फेरो पदमार्ग
मुस्ताङ, १ चैत – साहसिक र विश्वमै ख्याती कमाएको अन्नपूर्ण फेरोको पदमार्ग झण्डै एक महिनापछि खुलेको छ। लगातारको हिमपातपछि बाक्लो हिउँ थुप्रिएको पदमार्गमा मनाङबाट गएको स्थानीयको टोलीले ट्र्याक खुलाएपछि पदयात्राका पर्यटक आउजाउ गर्न सकेका...
गोताखोर टोलीले पनि फेला पारेनन् म्याग्दी नदीमा डुबेर बेपत्ता विद्यार्थीलाई
म्याग्दी, ३० फागुन – म्याग्दी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जना विद्यार्थीको खोजीमा शसस्त्र प्रहरीको गोताखोरको टोली म्याग्दीमा आएको छ । बुधवार (हिजो) बेलुकी ४ बजे विद्यालयबाट फर्केपछि पौडीखेल्न साथीहरुसंग म्याग्दी...
गण्डकी मेडिकल कलेज प्रकरण: सञ्चालकलाई पक्राउ गर्न बाटो खुला
पोखरा, ३० फागुन – प्रहरीको पक्राउ पुर्जीविरुद्ध गण्डकी मेडिकल कलेज (जीएमसी) का अध्यक्ष खुमा अर्यालसहित ६ जनाले माग गरेको अन्तरिम आदेश दिन पोखरा उच्च अदालतले अस्वीकार गरेको छ। मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश रामचन्द्र यादवको...
आश गरेर आएका निराश भएर फर्किन्छन्
पोखरा, ३० फागुन – पोखरा महानगरपालिका वडा नं २६ की ४२ बर्षिय राधा शर्मा (नाम परिर्वतन) को बिवाह भएको २३ बर्ष भयो । दुई छोरी र एक छोराकी आमा राधालाई छोरा जन्मिएपछि पतिले बेवास्ता गर्न...
कानुन कार्यन्वयनमा सघाउन उपसभामुख शर्माको आग्रह
पोखरा, ३० फागुन – स्थानीय तह स्थापना दिबसको सन्दर्भमा पोखरा महानगरपालिका वडानं २८ कार्यालयले स्थानीयवासीका लागि दुइ दिने कानुनी सचेतना तथा क्षमता अभिबृद्धि तालिम बुधवार आयोजना गर्यो । स्थानीय सरकारको आगमन र कार्यसम्पादनसँगै, अनुगमन...
प्रदेश सरकारको क्षमता प्रर्दशन गर्ने बेला-सांसद गुरुङ
पोखरा, ३० फागुन – गण्डकी प्रदेशसभा सदस्य मिना गुरुङले कानुनको कार्यान्वयन नगर्दा बिकासमा प्रदेशको अवरोध पुगेकोमा चिन्ता ब्यक्त गरेकी छन् । बुधबार प्रदेश सभामा बोल्दै सांसद गुरुङले ‘कानुन्को सहि ढड्डबाट कार्यान्वयन नगरेकोले बिकास हुन...
म्याग्दी नदीमा पौडी खेल्न गएका बालक बेपत्ता
म्याग्दी, ३० फागुन – म्याग्दी नदीमा पौडी खेल्ने क्रममा डुवेर एक बालक बेपत्ता भएका छन् । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ राम्चे, काफलडाडा निवासी अन्दाजी १५ वर्षिय हेमचन्द्र गर्वुजा मगर बेनीको मंगलाघाट स्थित मंगलाघाट–बगरफाँट जोड्ने झोलुङ्गे...
पोखराका सभागृहचोक र खेलमैदान नजिकै शंकास्पद वस्तु
पोखरा, ३० फागुन – पोखराका दुई ठाउँमा शंकास्पद बस्तु देखिएपछि सुरक्षा सतर्कता बढाइएको छ । सभागृहचोक र भण्डारढिकको खेलमैदान नजिकै अज्ञात समूहले शंकास्पद वस्तु राखेको र अहिले त्यसको सेनाले जाँच गरिरहेको प्रहरीले जनाएको छ...