मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

ब्यूटिसियनहरु स्वरोजगार श्रमिक हुन् : सांसद गुरुङ

पोखरा, ८ चैत – सरकारले सबै नागरिकलाई रोजगारीको अवसर सृजना गर्न नसकिरहेको अवस्थामा ब्यूटिसियन पेशाबाट महिलाहरुले राम्रैसंग जिबिकोपार्जन गर्न सकिरहेका छन् । ब्यूटिसियनहरुले छोराछोरी पढाउने र परिवार पाल्ने काम गरेर स्वरोजगार बनिरहेका छन् ।...

विप्लव नेतृत्वको पार्टी कार्यालय प्रहरी नियन्त्रणमा

रुपन्देही, ८ चैत – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहीले राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको पार्टी कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलको पाल्पारोेडस्थित ‘रातो घर’ले चिनिएको नेकपा कार्यालयमा नेपाल...

प्लमिङको कामबाट मासिक २० हजार

बागलुङ, ७ चैत – युवाहरुले पढेको सैद्धान्तिक ज्ञानले रोजगारी पाउन नसक्ने अवस्थाले अधिकांसले बिदेश ताकेका छन् । लाखौं खर्चेर अमेरिका, जापान, अष्ट्रेलिया लगायतका देश र नभए खाडी मुलुकमा रोजगारी खोज्दै जानेको संख्या अत्याधिक छ ।...

सन्ततीको सम्झनामा ओभाएनन् आशु………..

बागलुङ, ७ चैत – फागुन ७ गते जिल्लाको जैमिनी नगरपालिकाकै लागि कालो दिन सावित भयो । जनकल्याण माविको बर्षिकोत्सव मनाएर फर्किने क्रममा जैमिनी–८ छिस्तीको रापुङमा पिकअप भ्यान दुर्घटना हुँदा तीन जना कलिला बालिकासहित चार जनाको...

थकाली समुदायले परम्परागत तोरन ल्ह पर्व मनाउन शुरु

मुस्ताङ, ७ चैत – नेपालका अल्पसङ्ख्यक आदिवासी थकाली समुदायले मङ्गलबारदेखि परम्परागत तोरन ल्ह पर्व मनाउन शुरु गरेका छन् । मुस्ताङको थासाङ र घरपझोङ गाउँपालिका, म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत थकाली समुदायको बसोबास रहेको ठाउँमा तोरन...

सर्वोच्चले फेवाताललाई पुरानै संरचनामा फर्काउन आदेश

पोखरा, ७ चैत – फेवाताल हजारौँ स्तम्भले घेरिने भएको छ । जलमाफियाहरुले फेवातालको अतिक्रमण गरेपछि सर्वोच्चले फेवाताललाई पुरानै संरचनामा फर्काउन आदेश दिएको छ । सर्वोच्चको आदेशानुसार फेवातालको सीमांकनको जिम्मा प्रदेशलाई दिइएको छ । सोही आदेशानुसार...

भोज, भतेर र भेला बढ्दै

पोखरा, ७ चैत – ‘हामी सेवा गर्छौँ’ भन्दै सामाजिक काममा सक्रिय लायन्सहरुलाई चुनाव लागेको छ । ‘लायन्स क्लव अफ इन्टरनेसनल ३२५ बि १’ को आउँदो वैशाख पहिलो साता आयोजना हुने छैटौँ जिल्ला सम्मेलनसँगै हुने...

सानो फेवाताल भनेर चिनिने ‘दह ताल’ पर्यटकको पर्खाइमा

म्याग्दी, ६ चैत – म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ बरंजाको प्रवेशद्धारमै रहेको ‘सानो फेवाताल’को नामले चिनिने दह तालको संरक्षणमा स्थानीयले चासो देखाएपनि पर्यटकको पर्खाइमा रहेको छ । तलको बीचमा गाउँ र प्रकृतिको हरियो विम्ब...

खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन

पोखरा, ५ चैत –नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशनबाट निर्वाचित कार्यसमितिको सोमबार पदस्थापन भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनकोे प्रमुख आतिथ्यमा भएको समारोहमा निर्वाचन समिति संयोजक अधिवक्ता विष्णुप्रसाद अधिकारीले कार्यसमितिका...

कैदी महिलालाई ब्यूटिसियन तालिम

पोखरा, ५ चैत – गण्डकी प्रदेश सभा सदस्य तथा हङकङ ब्यूटि कलेजका संस्थापक मिना गुरुङले आफ्नो कलेजको तर्फबाट कारागारका महिला बन्दीहरुलाई ब्यूटिसियन तालिम दिनेभएकी छन् । उनले कारागारका महिलाहरुलाई कैदभुक्तान भएपछि आत्मनिर्भर बनाउन  निशुल्क...

-->