मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गुर्जा हिमाल जाने बाटो खुल्यो (फोटो फिचर)

म्याग्दी, १० चैत –हिमपातका कारण डेढ महिनादेखि ठप्प रहेको गुर्जा जाने बाटो स्थानीयले हिउँ पन्छाएर खुलाएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं २ लुलाङ,देउराली,लट्बाङ हुँदै गुर्जा पुग्ने पैदलमार्गमा करिब २ फिट जमेको हिउँलाई पन्छाएर...

गण्डकीका आधा लाख विद्यार्थीले एसईई दिने

पोखरा, ९ चैत – आजदेखि सुरु हुने माध्यमिकशिक्षा परिक्षा (एसईई) मा गण्डकी प्रदेशबाट ४८ हजार १ सयविद्यार्थी सामेल हुँदैछन् । प्रदेशका ११ जिल्लाकाविद्यार्थीहरुले २ सय १७ केन्द्रबाट परिक्षादिनेछन् । यसवर्षको परिक्षामानियमिततर्फ ४७हजार ७ सय...

जनप्रतिनिधी जनताप्रति नै समर्पित हुनुपर्दछ : नगरप्रमुख नेपाली

थम्मन थापा सन्देश गलकोट, ९ चैत – ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाललीले जनप्रतिनिधीहरु जनताप्रति समर्पित हुॅदै जनताको हित र समृद्वि हुने गरि काम गर्नु पर्ने बताएका छन । जनसिर्जनशिल युवा कल्व गलकोट नगरपालिका...

होमस्टे संचालनको तयारीमा भुजुङ्गेलीहरु !

बागलुङ ९, चैत – घरबास कार्यक्रम मार्फत पर्यटन प्रवद्र्धन गर्न गलकोटका स्थानीय समुदाय अग्रसर बनेका छन् । गलकोट नगरपालिका ६ भुजुङ्गेका स्थानीयबासीले घरबास कार्यक्रम सुरु गर्न लागेका हुन् । पर्यटन आकर्षककोलागि लोकप्रिय बनेको घरबास...

हाजिरी प्रतिशत नपुगेपछि बागलुङका २५ विद्यार्थी एसईई परीक्षा दिनबाट बञ्चित

बागलुङ, ८ चैत – विद्यालयमा हाजिरी प्रतिशत नपुगेपछि बागलुङ जिल्लाका २५ जना विद्यार्थी एसईई परीक्षा दिनबाट बञ्चित हुने भएका छन् । कुल ५ हजार ५ सय ४८ विद्यार्थीमध्ये ५ हजार ५ सय २३ जना...

पार्टी एकता आकिस्मक रुपमा टुंगिन्छ : प्रधानमन्त्री ओली

भैरहवा, ८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् । भैरहवा विमानस्थलमा शुक्रवार दिउसो पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिक रुपमा...

जातीय भेदभाव उन्मुलन दिवसमा मजदुरहरुलाई सुरक्षा सामग्री प्रदान

बागलुङ, ८ चैत – ५४ औं अन्र्तराष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस बागलुङमा दलित महिला विकास केन्द्रले विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा बागलुङ नगरपालिका वडा नं १ मालढुङगा स्थित नगरपालिकाको फोहोर व्यवस्थापन...

वसन्त ऋतु : बनैभरी लालीगुराँसको रौनक

म्याग्दी, ८ चैत – यसै त वसन्त ऋतु,त्यसमाथि पनि बनैभरी ढकमक्क फूलेका लालीगुँरास । लालीगुराँसकै छेडोबाट देखिने सेताम्यै हिमाल र मनमोहक प्राकृतिक छटा । म्याग्दीका लेकाली भूगोलमा अहिले बेग्लै रौनक थपिएको छ ।कहिल्यै पनि बन...

भेडा पालेर गाउँमा जमेका कृष्णमुरारी

बागलुङ, ८ फागुन – उमेरले ७२ काटेका कृष्णमुरारी श्रेष्ठको दैनिकी भेडीगोठ र जंगलमा धेरै बित्ने गरेको छ । बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा देउरालीका श्रेष्ठले भेडा पाल्न थालेको ३६ बर्ष भयो । बिहान बेलुकी घरको...

नेपालीलेभन्दा विदेशीले पहिले चिनेको मर्दी हिमाल !

पोखरा, ८ चैत – छोटो समयको साहसिक गन्तव्य हो, मर्दी हिमाल । नेपालीलेभन्दा विदेशीले पहिले चिनेको हिमाल पनि हो, यो । अन्नपूर्ण क्षेत्र अन्तर्गतका थुप्रै पदयात्रा मार्गहरु सडक मार्गको चेपुवामा परेपछि बैकल्पिक मार्गको रुपमा...

-->