मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बिसंगती बिरुद्ध बडिगाड गाउँपालिकाको अभियान

बागलुङ,१२ चैत –समाजमा बढ्दो बिसंगती अन्त्यका लागि बडिगाड गाउँपालिकाले औपचारिक अभियान थालेको छ । बडिगाड गाउँपालिकाले सामाजिक विकृति बिसंगती र कुरीती विरुद्धको अभियान भन्दै थालेको यो अभियानले समाजलाई सभ्य बनाउने लक्ष राखेको हो ।...

गण्डकी प्रदेशमा प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक पारित

पोखरा, १२ चैत -गण्डकी प्रदेश सभाले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ( संचालन तथा व्यवस्थापन )सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । गण्डकी प्रदेशसभा बैठकमा सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले विधायन...

म्याग्दीका दुई स्थानीय तहमा सीमा विवाद

म्याग्दी, ११ चैत – जिल्लाको बेनी नगरपालिका-१० पात्लेखेत र रघुगंगा गाउँपालिका-५ झिँका बासिन्दाबीच सीमा विवाद बढेको छ । सीमा क्षेत्रमा पर्ने रघुगंगा र बराह पंग्रेनी सामुदायिक वन तथा हिलाको भूगोललाई दुवै वडाका जनप्रतिनिधि र...

आफ्नै पत्नीलाई बलात्कार गरेको कसुरमा ३ वर्ष जेल सजाय

गाईघाट, ११ चैत – पहिलो पटक वैवाहिक बलात्कार गरेको कसुरमा उदयपुरको जिल्ला अदालतले ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले आइतबार ४५ वर्षीय एकजनालाई कैद सजाय सुनाएको हो ।...

पस्र्याङमा बनेको अवैध घरमाथि महानगरको डोजर

पोखरा ,११ चैत -पोखरा महानगरपालिकाले सार्वजनिक जग्गामा बनाएको घरमा डोजर लगाएको छ । महानगरले वडा नम्बर ५ पस्र्याङस्थित धारापानी मार्गमा रहेको युवराज खतिवडाले सार्वजनिक जग्गा मिचेर घर बनाएको जिकिर गर्दै उनको घरमा डोजर चलाएको...

छरिखोला नवराज गौतमको घरगोठमा आगलागी

बागलुङ, १० चैत – बागलुङ नगरपालिका – ७ छरिखोलामा आइतबार बिहान नवराज गौतमको घरगोठमा आगलागी भएको छ । आगलागी भएपछि गोठ पूर्ण रुपमा जलेको छ भने घरको आधा भाग जलेको छ । आगलागीबाट ७...

मन्त्री पुनद्वारा धवलागिरि अञ्चल अस्पतालमा छड्के निरिक्षण

बागलुङ, १० चैत – गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल अस्पतालको शनिबार छड्के अनुगमन गरेकी छन् । ताराखोला गाउँपालिकाको अमरभूमि स्वास्थ्यचौकीको शनिबार उद्घाटन गरेर फर्कर्ने क्रममा सामाजिक विकासमन्त्री पुन सुटुक्क अञ्चल...

प्रदेश सरकारको प्राथमिकता स्वास्थ्य र शिक्षा : मन्त्री पुन

बागलुङ, १० चैत – गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश सरकारले समृद्ध गण्डकी प्रदेश निर्माणका लागि स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताएकी छन्। बागलुङको ताराखोला गाउँपालिका–१ अभरभुमिमा नवनिर्मित स्वास्थ्य चौकीको भवनको उदघाट्न...

निलुवा समाज चमुवा जापानद्वारा सन्तोषलाई आर्थिक सहयोग

बागलुङ, १० चैत –निलुवा समाज चमुवा जापानले आर्थिक अभावमा उपचार गर्न समस्यामा परेका सन्तोष दर्जीलाई सहयोग गरेको छ। गलकोट नगरपालिका वडा नम्बर ४ चमुवाका प्रेम दर्जिका १९ वर्षीय छोरा सन्तोषको उपचारको लागि समाजले आर्थिक...

आजदेखि एसईई सुरु, गण्डकी प्रदेशबाट ४८ हजार ३६ सहभागी

बागलुङ, १० चैत – एसईई परिक्षा आजदेखि सुरु भएको छ । यसवर्षको एसईईमा नियमित र आंशिक गरेर चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । तीमध्ये सबैभन्दा धेरै प्रदेश ३ बाट एक लाख ६...

-->