पोखरा,१२ चैत -स्वर्गीय पण्डित मुक्तिनाथ शर्माको स्मृतिमा प्रकाशित कृति ‘मुक्तिनाथ स्मृति ग्रन्थ’को सोमबार पोखरामा लोकार्पण गरिएको छ । ऐतिहासिक उपन्यास ‘को अछुत?’का सर्जक प.शर्माको स्मृतिमा प्रकाशित ग्रन्थको नेपाल प्रज्ञा प्रतिस्ठानका उपकुलपति प्राज्ञ जगमान गुरुङले लोकार्पण...