मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गण्डकीको अर्थ मन्त्रालय भन्छ, ‘पैसा खर्चै भएन !’

पोखरा, ४ चैत – गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५÷०७६ को ६ महिना बित्दा पूँजीगत बजेटको ७ प्रतिशत प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारले पूँजीगततर्फ १५ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको...

फरक शीर्षक र दरमा विद्यार्थीबाट लाखौँ ठग्दै मेडिकल कलेज

काठमाडौँ, ४ चैत – त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले एमबीबीएस र बीडीएसका विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क असुल्दै आएका छन् । त्रिविको अनुगमन निर्देशनालयको छानबिनमा ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगन्जको नेसनल र...

एक बर्षमा तीन सय कानून निर्माण भए : मन्त्री चुमान

स्याङ्जा, ३ चैत – गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले प्रदेश सरकारले एक बर्षमा ३ सय कानुन निर्माण गरेको वताएका छन । ३ सय नयाँ कानुन गण्डकी प्रदेश सरकाले निर्माण...

मन्त्री फेर्ने कुरा हल्लामात्र : मन्त्री विश्वकर्मा

काठमाडौं, ३ चैत – युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सरकारका मन्त्री फेर्ने चर्चा हल्ला मात्र भएको बताएका छन् । आइतबार मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्री नफेरिने बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले...

१८० जना महिलालाई अण्डा वितरण

वालिङ, ३ चैत – वालिङ नगरपालिका-१ ले वडाभित्रका सुनौलो हजार दिनका १८० महिलालाई शनिबार अण्डा वितरण गरेको छ । वडा नं १ कार्यालयको आयोजना र दियालो गैरसरकारी संस्थाको सहकार्यमा वडाभित्र रहेका सुनौलो हजार दिनका...

कुचो लिएर सडक सरसफाईमा निस्के बागलुङका आमाहरु

बागलुङ, ३ चैत – सदरमुकामस्थित बागलुङ कालिका आवारोड आमासमूहले बजार सफाई गरेका छन् । उनीहरुले नगरका विभिन्न टोलमा पुगेर सफाई अभियान चालेका हुन् । समयमा फोहोर मैला उठ्न नसकेको, घर अगाडिको फोहोर उठाउन नगरबासी...

मिलीजुली सहकारीको स्थापनामा दिवस डस्टबिन प्रदान

पोखरा, ३ चैत पोखरा– ४ मा रहेको मिलीजुली सहकारी संस्थाले सोही ठाउँको पराजुलीमार्गलाई डस्टबिन प्रदान गर्दै आफ्नो १२ औँ स्थापना दिवस मनाएको छ । सहकारीका निवर्तमान अध्यक्ष मीनराज काफ्लेका अनुसार सो अवसरमा सडक बालबालिकाहरुलाई...

४६ दिनपछि खुल्यो गण्डकी मेडिकल कलेजको ताला

पोखरा, ३ चैत – आन्दोलनको ४६ औँ दिनमा गण्डकी मेडिकल कलेजको ताला शनिवार खुलेको छ । गत माघ १७ गतेदेखि निरन्तर आन्दोलनरत विद्यार्थीहरुले अस्पतालको ओपिडी, ईसिएचआर सहितका सेवाहरु ब्न्द गरिदिएका थिए । कलेज प्रशासनले...

‘मानिसलाई अनुशासनमा बाँध्न र असल आचरणमा राख्न धर्म’

बागलुङ, २ चैत – स्वामी ऋषि प्रपन्नाचार्यले धर्म र संस्कार नभएको मानिस अनुशासनहीन हुने बताएका छन् । उनले मानिसलाई अनुशासनमा बाँध्न र असल आचरणमा राख्न पनि धर्मको अनुसरण गर्नुपर्ने बताए । उनी ब्राम्हण समाज...

जीप र मोटरसाइकल ठोक्किँदा २ जना घाइते

बागलुङ, २ चैत – बागलुङको काठेखोला गाउँपालिकाङ–५ बिहुँमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवा घाईते भएका छन् । गल्कोट हटियादेखि बागलुङ बजार आउँदै गरेको ना १ ज १२८६ नम्बरको जिप र हटिया तर्फ जाँदै...

-->