शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

स्थानीय तहमा वातावरणीय अध्ययन सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण

पोखरा/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा स्थानीय तहले सम्पादन गरिरहेको वातावरणीय अध्ययन सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम बागलुङमा सम्पन्न भएको छ । विहीबार र शुक्रबार गरी...

हिमालय एअरलाइन्सले चैत १८ देखि पोखरा–ल्हासा उडान गर्ने

पोखरा/ हिमालय एअरलाइन्सले पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट चीनको ल्हासासम्म साप्ताहिक रुपमा व्यावसायिक उडान गर्ने भएको छ । आगामी चैत १८ (मार्च ३१) गते सोमबार ल्हासादेखि देखि पोखरा र चैत १९ मा पोखराबाट ल्हासाका लागि उडान...

हाम्रो सम्बन्ध विश्वास र मायाले टिक्योः भावेश–प्रणेता

पोखरा/  ‘मैले पनि पत्रमित्रताको माध्यमबाटै मेरो श्रीमतीलाई विवाह गरेको हुँ, यसो किताब लेखौं कि भनेर रहर थियो । तर किताबका लागि होला भन्ने सोचेर आफैंले पढे, आफैंलाई लाज लाग्यो, सबै जलाइदिएँ ।’ त्यो प्रेमपत्र,...

मगर र गुरुङ भाषालाई कामकाजी बनाउँदै गण्डकी सरकार

पोखरा/  गण्डकी प्रदेश सरकार मगर र गुरुङ भाषालाई कामकाजी भाषा बनाउने तयारीमा छ । प्रदेशका जिल्लामा पुुगेर सरोकारवाला र विज्ञसँगको परामर्शपछि मगर र गुरुङ भाषालाई प्रदेशको कामकाजी भाषा बनाउने विधयेकको मस्यौदा तयार भएको छ...

रचना होइन, भूपीको मीठो बोलीमा प्रभावित थिएँः कान्ति

पोखरा/ ‘हामी काठमाडौंमा बसोबास गर्ने, भेट पहिलोपटक हस्पिटलमा भएको हो ।’ पोखरामा आयोजित एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा सुरुआती चरणमै कवि भूपी शेरचनकी जीवनसंगीनी कान्ति शेरचनले भनिन्, ‘यसरी भेटघाट मात्रै हाम्रो करिब ४÷५ वर्ष...

स्थानीय वातावरण अनुकुलित विकास योजना आवस्यक

बागलुङ/जलवायु परिवर्तनको असर न्युनिकरणका लागि नेपाल सरकारले राष्ट्रिय अनुकुलन कार्यक्रम बनाएपनि स्थानीय तहमा नीति र कार्यक्रम बन्न नसक्दा बजेट विनियोजनदेखि कार्यक्रम संचालनमा असर परेको छ । स्थानीय स्तरमा कार्बन उत्सर्जन कम गर्नेदेखि अनुकुलित विकास...

‘मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन’– मनीषा कोइराला

पाेखरा / मेरो जीवनका तीन घुम्तीहरू छन् । जहाँसम्म मलाई सम्झना छ, एउटा त फिल्म इन्डष्ट्र जहाँ मैले कसैलाई चिनेकी थिइनँ । जहाँ मेरो केही पृष्ठभूमि पनि थिएन । नयाँ ठाउँ, नयाँ वातावारणमा गएर...

सरकारले छाडापन नियमन गर्न खोजेको हो– सञ्चारमन्त्री गुरूङ

पोखरा/  सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक अहिले संसदमा विचाराधीन छ । विधेयक संसद्मा जानुअघिबाटै सदनदेखि विभिन्न संघसंस्थाले विधेयकमा विरोध जनाइराखेका छन् । विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोजेको धेरैको दाबी छ । तर, संसदमा...

राजनीतिक नेतृत्व र कर्मचारीकै कारण प्रदेशमाथि प्रश्न उठ्यो– मुख्यमन्त्री पाण्डे

पोखरा/  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारप्रति प्रश्न उठ्नुको कारण परम्परागत केन्द्रीकृत शासन सत्ता रहेको दाबी गरेका छन् । पोखरामा जारी ‘एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभल’को ‘प्रदेशको पाइला’ सत्रमा पत्रकार भरत कोइरालासँगको संवादमा...

६ वर्षीया भूमीलक्ष्मीको चित्रकला पुस्तक सार्वजनिक

पोखरा/  पोखरा–३ नदीपुरकी ६ वर्षीया भूमीलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक भएको छ । नेपाल लिटरेचर फेस्टिभलको बाह्रौ संस्करणको आज उद्घाटन अवसरमा पुस्तक सार्वजनिक गरिएको हो । फेस्टिभलका प्रमुख अतिथि संचार...

-->