शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

टिप्परको ठक्करबाट महिला घाइते

पोखरा/ पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पसको गेट अघि टिप्परको ठक्करबाट एक महिला घाइते भएकी छन् । नदीपुरबाट बगरतर्फ जाँदै गरेको ग१क ८०८५ नम्बरको टिप्परले सोही दिशातर्फ गएको ग१७प ७६८७ नम्बरको स्कुटरको ह्यान्डलमा ठक्कर दिएको थियो...

परिवर्तनको संवाहक साहित्य– संचारमन्त्री गुरुङ

पोखरा/ नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साहित्य परिवर्तनको सम्वाहक रहेको बताएका छन् । आजदेखि पोखरामा सुरु १२द औं संस्करणको नेपाल साहित्य महत्सोवको उद्घाटन गर्दै मन्त्री गुरुङले अभिव्यक्तिको सशक्त माध्ययम साहित्य रहेको...

उपचारपछि पोखरा फर्किए मेयर आचार्य, स्वास्थ्य सावधानी भने अपनाउनु पर्ने

पोखरा/ पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोहमा बेलुन पड्किएर जलनमा परेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य १२ दिनको उपचारपछि विहीबार पोखरा फर्किएका छन् । यही फागुन ३ गते पोखरा प्रदर्शनी केन्द्रमा आयोजित...

विकास वजेट माग्दै सिंहदरबारमा

पोखरा/चालु आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी रहँदा, पोखरा महानगरपालिका वडा नं. १९ को एक टोली विकासका योजनामा वजेट माग गर्दै सिंहदरवार पुगेको छ । निर्वाचनका बेला स्थानिय तहका जनतासँग गरेका विकास सनर्माणका बाचा...

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स पोखरा अडिसनको तयारी पुरा

फागुन/अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को पोखरा अडिसन फागुन १६ र १७ गते हुँदैछ । गण्डकी प्रदेशका सहभागिलाई समेट्ने गरि पोखराको पोखरा बहुमुखि क्याम्पसमा हुने...

भजन चुट्कामा माछापुच्छ्रे सेवा समाज प्रथम

पोखरा/हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रि पर्वको अवसरमा सु–शान्त क्लब पोखरा–१७ बिरौटाको आयोजनामा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम भएका छन् । कार्यक्रममा शिव महिमा भजन चुट्का प्रतियोगिता, रुद्री पूजा, धुनी जागरण, प्रसाद वितरण साथै भजन कन्सर्ट...

बाटो खन्ने क्रममा ढुंगा खस्दा स्काभेटर चालकको मृत्यु

गोरखा/ जलविद्युत आयोजनाको ड्याम जाने मोटरबाटो खन्ने क्रममा माथिबाट ढुंगा खस्दा स्काभेटर चालकको मृत्यु भएको छ । गोरखा प्रहरीका अनुसार तनहुँको आँबुखैरेनी गाउँपालिका–६ घुमाउने बस्ने ४५ वर्षीय रामबहादुर आले मगरको मृत्यु भएको हो । गोरखा...

मैत्रीपूर्ण खेलमा आयोजक मगर संघ बिजयी

बागलुङ/४३ औं नेपाल मगर संघ स्थापना दिवशको अबसरमा नेपाल मगरसंघ बागलुङले संचालन गरेको चौथो संस्करणको ‘लखन कप खेलकुँद’ प्रतियोगिता अन्र्तगत बुधवार भएको मैत्रीपूर्ण खेल आयोजक नेपाल मगर संघले जितेको छ । नेपाल पत्रकार महासंघ संग...

आजदेखि पोखरामा साहित्य महोत्सव

पोखरा/पोखरामा बिहीबारदेखि ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु हुँदैछ । बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराहीघाट मैदानमा फागुन १८ सम्म चल्नेछ । ‘साहित्यको कुम्भमेला’ को नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि...

२१ हजार बढी राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए

म्याग्दी/नेपाल सरकारले हरेक नागरिकको लागि अनिवार्य गरेको राष्ट्रिय परिचय बनाउन हतार गरे पनि छपाइ भएर आएका कार्ड लिन नजाँदा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा २१ हजारभन्दा बढी राष्ट्रिय परिचय थन्किएका छन् । राहदानी तथा विभिन्न...

-->