शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

टाइगर कप भलिबलः ट्राभल इन्क्वारी थाइल्यान्डको सान्त्वना जित

पोखरा/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको छ । पोखरा रंगशालामा बुधबार बिहान भएको खेलमा ट्राभल इन्क्वारीले आफ्नो अन्तिम...

पोखरामा भोटे कुकुर शो हुने

पोखरा/ पर्यटकीय राजधानी पोखरामा भोटे कुकुर शो हुने भएको छ । भोटेकुकुरलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उदेश्यका भोटेकुकुर क्लब अफ नेपालको आयोजनामा लेकसाइडमा माघ १९ गते उक्त शो हुने भएको हो । नेपालको मौलिक सम्पदा...

नो होम डेलीभरीका लागि ‘कालो टिका’ अभियान

बागलुङ/घरमा हुने सुत्केरी हटाउन ग्रामीण क्षेत्रमा समुदाय मिलेर नमूना काम गरिरहेका छन् । उनीहरुले सामाजिक कलंककै रुपमा होम डेलीभरीलाई लिने गरेका छन् । होम डेलीभरीलाई शुन्यमा छार्ने अभियान स्वरुप घरमा सुत्केरी भएमा आमा समूहले...

‘सिकाइ परियोजनाको सान्दर्भिकता अझै बढेको छ’

बागलुङ/भीमापोखरा युवा क्लबले भिएसओ नेपालको साझेदारीमा संचालन गरेको सिकाइ परियोजनाको आयोजनामा प्रदेश स्तरीय सिकाइ आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेश सामाजिक बिकास, युवा तथा खेलकुँद मन्त्रालयको समन्वयमा बागलुङको जैमिनी नगरपालिका र...

उच्च शिक्षालाई अनुसन्धानमूलक बनाइने

बागलुङ/पछिल्लो समय उच्च शिक्षामा युवाहरु घट्दो दरमा छन् । धौलागिरि बहुमुखी क्याम्पसले भने युवालाई दक्ष जनशक्तीको रुपमा बिकास गर्ने योजना बनाएको छ । हालै नियुक्त भएका क्याम्पस प्रमुख सहप्राध्यापक सुर्दशन सिलवालले बैदेशिक पलायनका कारण बिद्यार्थी...

दिब्या सेकुरिटीका इन्चार्ज शर्माको बिदाई

बागलुङ/दिब्या सेकुरिटी एण्ड स्टक हाउस प्रालिमा लामो समय कार्यरत इन्चार्ज कुमार शर्मालाई सम्मान र बिदाइ गरिएको छ । उक्त प्रालिमा आठ बर्ष सम्म बसेर धौलागिरि क्षेत्रको धितोपत्र बजारमा उल्लेख्य काम गरेका शर्मालाई सम्मान तथा...

गण्डकीका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलका सय दिन : राजस्वमा उल्लेख्य बृद्धि भएको दावी

पोखरा/ गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले आफ्नो एक सय दिनको कार्यकालमा वन पैदावरको बिक्री, जडीबुटी संकलन र अन्य आम्दानीमा उल्लेख्य बृद्धि भएको दावी गरेका छन् । मंगलबार मन्त्रालयमै पत्रकार सम्मेलनमार्फत उनले यस्तो...

‘सामाजिक संजालको अराजकताबाट पत्रकारिता जोगाऔं’

बागलुङ/प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवश मंगलबार मनाइएको छ । पत्रकारितामा पलायन, आर्कषण र अनुशासन बिषयक शिर्षकमा अन्तरक्रिया तथा छलफल गरेर दिवश मनाइएको हो । उक्त अबसरमा सेन्टरका संस्थापक अध्यक्ष बद्रीप्रसाद शर्माले सामाजिक संजालबाट...

मगर र गुरुङ भाषा कामकाजी बनाउन गण्डकी सरकारको विधेयक : सामाजिक विकास मन्त्री थापा

बागलुङ/गण्डकी प्रदेश सरकराले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउने अन्तिम तयारी गरेको छ । उक्त तयारी स्वरुप गण्डकी प्रदेशको सामाजिक बिकास, युवा तथा खेलकुँद मन्त्रालयले बिधेयक छलफलमा ल्याएको छ । हिउँदे...

प्रदेश सरकारको सहयोगमा एनआइसियुमा भर्ना भएका शिशुका आमालाई निशुल्क खाना

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एनआइसियुमा भर्ना भएका शिशुका आमालाई मंगलबारदेखि निशुल्क पोषणयुक्त खाना खुवाउन थालिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा यस्तो व्यवस्था थालिएको अस्पतालको बालरोग विभागीय प्रमुख प्रा.डा. रामचन्द्र...

-->