बागलुङ/पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नं. ५ खौलारमा जिप र ट्याक्सी एकआपसमा ठोकिदा पाँच जना घाईते भएका छन् ।
खौलारबाट खर्वाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ ज ००७३ नम्बरको जिप र न्वारबाट खारतर्फ जाँदै गरेको...
चर्माकारद्वारा पत्थरका मूर्ति र छाता हस्तान्तरण
पोखरा/ पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चर्माकारले आफ्नो जन्मोत्सवको अवसर पारेर पोखरा महानगरपालिका भित्रका विभिन्न धार्मिक तथा शैक्षिक संस्थाहरूलाई पत्थरका मूर्ति र छाता हस्तान्तरण गरेकी छन ।
उनले दरबारथोकस्थित चण्डीमाई सेवा...
घाट डुबे, इलेक्ट्रिक शवदाह गृह चलेन
पोखरा/नामै रामघाट: यसको चारैतिर शव जलाउने घाटहरू छन् । बौद्ध अर्घाै सदनको छेउमा ३ वर्षअघि अत्याधुनिक विद्युतीय शवदाह गृह बनेको छ । हिन्दू हुन् कि बौद्ध, पोखराका धेरैजसोको अन्तिम दाहसंस्कार स्थल यही हो ।...
खेलकुद मन्त्रालय जलिरह्यो, पदक बाँडफाँट भइरह्यो !
पोखरा/गत भदौ २४ गते गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयसहित अरु मन्त्रालय जले । आन्दोलनकारीको निशानाबाट सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय पनि जोगिएन । सबैजसो सरकारी कार्यालय खरानी भए । त्यसको भोलिपल्ट भदौ २५ गते...
मदरल्यान्डका अमृत अब्बल
पोखरा/मदरल्यान्ड माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीले इन्जिनियरिङतर्फ स्नातक तह अध्ययनका लागि प्रवेश परीक्षामा पाएको सफलतापछि उनलाई बधाई ज्ञापनसहित सम्मान गरेको छ ।
हालै कक्षा १२ उत्तीर्ण भएकामध्ये अमृत तिमिल्सिनाले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) तथा काठमाडौं...
म्याग्दीमा ४० जनाको डाइलाइसिस हुँदै
म्याग्दी/ सदरमुकाम बेनीस्थित प्रदेश अस्पताल बेनीमा मिर्गौलाका बिरामीहरु ४० जनाले डाइलाइसिस सेवा लिइ रहेका छन् । २०७६ देखि ६ वटा मेसिनबाट सेवा प्रवाह गरिरहेको अस्पतालले गण्डकी प्रदेश सरकारबाट प्राप्त थप ३ मेसीनको मद्दतमा अहिले...
बानपा-५ का वडा अध्यक्ष शर्मालाई बेल्जियमा स्वागत
बागलुङ /बागलुङ नगरपालिका वडा नं. ५ मालिकाका वडा अध्यक्ष हरि प्रसाद शर्मालाई बागलुङ समाज बेल्जियमले स्वागत गरेको छ । बैदेशिक भ्रमणमा रहेका शर्मालाई समाजले बुधवार बेल्जियमा स्वागत गरेको हो ।
वडा अध्यक्ष हरि शर्मा र...
बागलुङ बजारमा डेंगुविरुद्द सचेतना अभियान
बगलुङ/डेंगुका बिरामी अप्रत्यासित रुपमा बढेपछि खोज र नष्ट गर अभियानसँगै आम नागरिकलाई सचेतना कार्यक्रम समेत थालिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ नगरपालिका र अन्य सरोकारवाला निकायको अगुवाईमा यो अभियान टोलटोलमा लगिएको जनस्वास्थ्य कार्यालयका प्रमुख...
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
पोखरा/ सातौँ कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटी सम्मानित भएका छन् ।
फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोहमा पत्रकारद्वय सारु तथा जिटीलाई कास्कीका प्रमुख...
मोदी किनारमा अलपत्र ३ युवाको उद्धार, पोखरा ल्याइँदै
पोखरा/कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने हाइक्याम्प भ्रमण गरी फर्किदा मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार भएको छ । पोखरा–१४, खसीबजार बस्ने वर्ष २४ का अजित केसी, वर्ष २३ का युकेश गुरुङ, वर्ष २३ कै...