बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

धौलागिरि क्याम्पस बन्यो ‘बिआइसिटिइ’मा त्रिविवि टप

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसका विद्यार्थीले स्नातक तहको सूचना सञ्चार तथा प्रविधि शिक्षा (बिआइसिटिइ)मा त्रिभूवन विश्वविद्यालयमा उत्कृष्ट स्थान पाएका छन् । हालै सम्पन्न स्नातक तहको पहिलो सेमेस्टरमा यहाँका विद्यार्थीहरु सर्वोकृष्ट र उत्कृष्ट बनेका हुन् । यहाँका रोहन...

बागलुङ नगर डेंगुको हटस्पट बन्दै

बागलुङ/तीव्र गतिमा डेंगु फैलिएको बागलुङमा सङ्क्रमितको संख्या २ सय ४१ पुगेको छ । बागलुङ नगरपालिका डेंगु सङ्क्रमणको हटस्पट बनेको छ । यहाँ डेंगु सङ्क्रमितको संख्या १ सय ८२ जना पुगेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय...

मेलाको तयारीमा पोखरा ट्रेड मल

पोखरा\पोखराको सिद्धार्थचोक नजिक रहेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड फेस्ट २०८३’ आयोजना गर्ने भएको छ । कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि आइतबारसम्म विविध कार्यक्रमसहित मेला...

अध्यक्षमा ४ जनाको चर्चा

पोखरा\पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन आउन १ महिना बाँकी हुँदा विभिन्न पदमा आकांक्षा गर्नेहरु सार्वजनिक हुँदै छ । संघको अध्यक्षमा चार जनाले दाबेदारी प्रस्तुत गरेका छन् । संघको ३६ औं महाधिवेशन आगामी भदौ २०...

फिर्के करिडोर असोजबाट

पोखरा/फिर्केखोला अतिक्रमण हटाउन ढिलाइ भएको भन्दै जनस्तरबाट आलोचना भएका बेला पोखरा महानगरले भदौ १५ गतेभित्र सबै संरचना हटाउन सूचना जारी गरेको छ । महानगरको करिब बीच भागबाट बग्ने फिर्केको बहाव क्षेत्र (खोलाघर) अतिक्रमण गरी...

पहिरो प्रभावित परिवारलाई स्थानान्तरण

बागलुङ/घर माथिबाट निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछि बागलुङ नगरपालिका–६ उपल्लाथरको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । भान्सा गाउँको शिर धुलेओडारबाट खसेको पहिरोले उपल्लाथर गाउँका मणिशंकर सापकोटा र विद्यापति सापकोटाको घर जोखिममा परेपछि नेपाल प्रहरी,...

पोखरामा बिहान ७ देखि साँझ ७ बजेसम्म मात्रै ग्यास बिक्री गर्न प्रशासनको निर्देशन

पोखरा/ कास्की जिल्लामा एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले नयाँ नियम लागू गरेको छ। पछिल्लो समय रातको समयमा ग्यासको कालोबजारी तथा अवैध कारोबार भइरहेको सूचना प्राप्त भएपछि प्रशासनले अबदेखि...

मर्दी हिमाल पदयात्रामा गएका ३ पोखरेली युवक अलपत्र, उद्धारको प्रयास

पोखरा / कास्कीको प्रसिद्ध मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका ३ युवक जंगलमा अलपत्र परेका छन् । माछापुच्छ्रे गाउँपालिका– ९ स्थित बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन भएका उनीहरु छुमरुङको फेदी मोदी खोलाको पारी पट्टीको एरियामा रहेको भन्ने...

नामले चर्चित तर ओझेल परेको गन्तव्य

म्याग्दी/  भालेबास्ने ताल कहाँ पर्छ ? सामान्य ज्ञानको पुस्तकको पाना पल्टाउँदा थाहा पाइहालिन्छ की यो ताल म्याग्दीमा छ । लोकसेवा आयोगको परीक्षामा सहभागी हुनेले यसबारे थाहा पाउने नै भए । तर बिडम्बना, नाम पढ्नेको संख्या...

नवौं स्थापना दिवसमा जिसस कास्कीको निबन्ध प्रतियोगिता

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले आफ्नो नवौं स्थापना दिवसका अबशरमा निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ। कास्की जिल्लाको सन्तुलित बिकासमा जिल्ला समन्वय समितिको भुमिका शिर्षकमा आयोजित निबन्ध प्रतियोगितामा कास्कीका विभिन्न बिद्यालयका कक्षा सातमा अध्ययनरत १२ विद्यार्थीले...

-->