बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सबैखाले सेवा दिने अस्पताल बनाउने प्रयास

बागलुङ/धौलागिरि अस्पतालमा नाक, कान, घाँटी र मनोरोगको उपचार हुने भएको छ । अस्पतालले विशेषज्ञको व्यवस्था गरी सेवा सञ्चालनमा ल्याउन लागेको हो । छालारोग विशेषज्ञसमेत थपेर सेवा दिन लागिएको अस्पताल अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिए ।...

वक्तृत्वमा सुजना पहिलो

पोखरा/संसदीय पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखराको पश्चिमाञ्चल माध्यमिक विद्यालयमै आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामासुजना पौडेल प्रथम भएकी छन् । ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उत्कृष्टता हाँसिल गरेकी हुन् । प्रतियोगितामा कुबेर पाण्डे दोस्रो र प्रशंसा शर्मा...

पोखरा र देउखुरी उवासंघ सहकार्य गर्न सहमत

पोखरा/पोखरा र दाङको देउखुरी उद्योग वाणिज्य संघ निजी क्षेत्रको हितका निम्ति समान एजेन्डासहित अगाडि बढ्न सहमत भएका छन् । दुवै उद्योग वाणिज्य संघबीच पर्यटन र सेवा क्षेत्रमा सहकार्यको सहमति पनि बनेको छ । जिल्ला तथा...

महानगरका कार्यक्रमको समीक्षा

पोखरा/पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा गरिएको छ । कार्यक्रमको दोस्रो दिन शुक्रबार महानगरपालिका अन्तर्गतका विभिन्न महाशाखा तथा शाखाहरूको प्रगतिको लेखाजोख गरियो । आर्थिक विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, प्रशासन, राजस्व, वित्त...

पोखरा १७ नमुना वडाको यात्रामा

पोखरा/पोखरा महानगरपालिकाको वडामध्ये बढी जनसंख्या भएको वडामा पर्छ पोखरा १७ । २०६८ को जनगणना अनुसार यहाँको जनसंख्या ४० हजार ५ छ । महानगरपालिकाका ६ वटा वडाले घेरिएको यो धार्मिक, प्राकृतिक र पर्यटकीय वडासमेत हो...

बागलुङको बरेङ बजारमा हाटबजारको तयारी

बागलुङ/दक्षिण बागलुङको व्यापारिक केन्द्र बरेङमा बजार कृषि हाट बजार सञ्चालनमा आउने भएको छ । हाटबजार सञ्चालन गर्ने गरी गाउँपालिकाले ३९ लाख ५० हजार लागतमा पूर्वाधार निर्माण गरेको छ । किसानका उत्पादनले मूल्य पाउने र उपभोक्ताले...

वृद्धाको गहना लुटपाट गर्ने युवक पक्राउ

बागलुङ/जिल्लामा एक वृद्ध महिलालाई डरधम्की देखाएर कानमा लगाएको सुनको रिङ लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ जिल्लाको बरेङ गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षीय सन्दीप रुचाल रहेका...

जिसस कास्कीद्वारा उपलब्धि र वार्षिक कार्ययोजना सार्बजनिक

पोखरा/  जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८३/८४ को वार्षिक कार्ययोजना सार्बजनिक गरेको छ। समितिले शुक्रबार संचारकर्मी भेटघाट कार्यक्रम आयोजना गरेर आफ्नो उपलब्धी र कार्ययोजना सार्बजनिक गरेको हो। उक्त अवसरमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख...

पोखरामा बीवाइडीको सर्भिस सेन्टर उद्घाटन

पोखरा/ नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रा.लि. मार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । पोखराको बुद्धचोकस्थित यो नयाँ...

एलपी ग्यासमा ‘कालोबजारी’ कि लुकीछिपी बिक्री ?

तस्विर : त्रिलोचन रिजाल बागलुङ/बजारमा तोकेको भन्दा बढी मूल्यमा सामाग्री बिक्री गरेमा कालोबजारी मानिन्छ । खाना पकाउने एलपी ग्यास भने मनलाग्दी मूल्यमा डिपोबाट बेचिएको छैन । घरमा लगेको खण्डमा वा लुकीछिपी गरेर केही चर्को मूल्यमा...

-->