बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कास्कीका ३ स्थानीय तहमा मंगलबार सार्वजनिक बिदा

पोखरा / कास्कीका तीन स्थानीय गुरुङ समुदायको मौलिक एवं परम्परागत पर्व ट्होटेँका अवसरमा मंगलबार स्थानीय बिदा दिएका छन् । मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामले सूचना जारी गरी बिदा दिएको जनाएका हुन्् । सूचना अनुसार मंगलबार...

लमजुङकाे करापुटारमा इशानेश्वर महादेव मन्दिरमा साउने साेमबारमा भक्तजनकाे भि‌ड

लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ७ करापुटारको ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको अन्तिम सोमबार श्रद्दालु भक्तजनहरुको अत्याधिक भिड। यो भिंडले शिवरात्रीको झल्को दिएको छ । तस्बिर सुरज गुरुङ/ लमजुङ ...

ग्याँस सहज हुने अपेक्षा

पोखरा/केही दिनयता देखिएको खाना पकाउने एलपी ग्याँसको अभाव कम गर्न प्रशासनले वितरण प्रणालीलाई थप सहज बनाएको छ । आइतबारदेखि उपभोक्ताले मुख्य डिलर वा डिपोमा लामो लाइन बस्नुपर्ने बाध्यता हटाउँदै नजिकका अधिकृत खुद्रा तथा किराना...

सहज बन्दै चुलो

म्याग्दी/बेनीमा खाना पकाउने एलपी ग्याँसको आपूर्ति विस्तारै सहज भएको छ । पछिल्लो समय चलेको इरान–अमेरिका युद्धका कारण उपभोक्ता समस्यामा परिरहेका बेला स्थानीय प्रशासनको समन्वयमा ग्याँस वितरण गर्न थालिएपछि उपभोक्तालाई सहज भएको हो । म्याग्दी उद्योग...

रात्माटामा रोटरीको वृक्षारोपण

बागलुङ\रोटरी क्लव अफ बागलुङ र रोट्रयाक्ट क्लव अफ बागलुङको संयुक्त आयोजनामा बागलुङ नगरपालिका वडा नं. ३ रात्माटामा वृक्षारोपण गरिएको छ । रोटरी डिस्ट्रीक ३२९२ को गोलअन्तर्गत रातमाटास्थित पञ्चायन गणेश मन्दिर व्यवस्थापन समितिको सहकार्यमा मन्दिर परिसरमा...

गाजासहित २ जना पक्राउ, अवैध काठ बरामद

बागलुङ/प्रहरीले लागुऔषध गाजासहित दुई जनालाई गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीबाट पक्राउ गरेको छ । लागुऔषध गाजा बोकी हिंडेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गलकोटको टोलीले गलकोट नगरपालिका वडा नं. ६ जमुनडाँडाका २९ वर्षिय...

साहित्यिक गोष्ठीमा सात विद्यालयलाई सम्मान

स्याङ्जा/  आँधीखोला गाउँपालिका वार्ड नं –६ फापरथुममा गरिएको साहित्यिक तथा वैचारिक गोष्ठीमा सात उत्कृष्ठ विद्यालयलाई सम्मान गरिएको छ ।  एसइई र एसएलसी परीक्षामा सहभागी विद्यार्थी मध्ये शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल माध्यमिक विद्यालय र...

एकतीस वर्षसम्म पनि भएन चापाकोट–गल्याङ सडक कालोपत्रे

स्याङ्जा/  स्याङजाको दक्षिणी चापाकोट नगरपालिकालाई सिद्धार्थ राजमार्गसँग जोड्ने ३१ वर्ष पुरानो सडक निर्माणको समस्या अझै रहेको छ । चापाकोटलाई सिद्धार्थ राजमार्गसँग जोडेर आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले २०५२ सालमा सडक निर्माण गरिएको थियो ।...

महेन्द्र मावि, घार्मीको अध्यक्षमा पुर्व विद्यार्थी अधिकारी चयन

पोखरा / पोखरा १९ घार्मीस्थित महेन्द्र माध्यमिक विद्यालयको अध्यक्षमा नारायणप्रसाद अधिकारी चयन भएका छन् । विद्यालयमा आइतबार सम्पन्न अभिभावक भेलाले विद्यालयका पुर्व विद्यार्थी समेत रहेका अधिकारीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो...

राइनासमा वृद्धाको हत्या

लमजुङ / जिल्लाको राइनास नगरपालिका–६ फूलबारीमा ७५ वर्षीया काली सार्की घरभित्रै मृत फेला परेकी छन् । उनको घाँटीमा धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनको आफ्नै घरको कोठाभित्रको खाटमुनि शनिबार...

-->