बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बागलुङ डेंगु सङ्क्रमितको संख्या २ सय ८९ पुग्यो

बागलुङ/बागलुङ नगरपालिका डेंगु सङ्क्रमणको केन्द्र बनेको छ । यहाँ साउन महिला लागे यता डेंगु सङ्क्रमितको संख्या २ सय १० पुगेको छ । तीव्र गतिमा डेंगु फैलिएपछि प्रदेश जनस्वास्थ्य कार्यालयको अगुवाईमा नगरक्षेत्रमा ‘खोज र नष्ट’ गर...

रघुगंगामा करदाता सेवा सञ्चालनमा

म्याग्दी/रघुगंगा गाउँपालिकाले करदाता सेवा सञ्चालनमा ल्याएको छ । नागरिकले सेवा लिन टाढाका कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय तहबाटै आन्तरिक राजस्वसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले करदाता सेवा सुरु गरेको हो । करदाता सेवा सुरु गर्दा...

अग्निपथ खुला गर्न दबाब

पोखरा/भारतीय सेनामा नेपाली युवाको भर्ती पुनः सुरु गर्न र भूतपूर्व सैनिकका संघ, संस्थाको नवीकरण खुलाउन माग गरिएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले बुधबार पोखरा रंगशालादेखि ¥यालीसहित जिल्ला प्रशासन कार्यालयअघि धर्ना...

कास्की कारागारमा उपसचिव प्रमुख हुने

कास्की/गृह मन्त्रालयले जिल्ला कारागार कास्कीमा उपसचिव प्रमुख हुने व्यवस्था गरेको छ । गृह मन्त्रालय तथा अन्तर्गतका कार्यालयको गरिएको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण(ओएन्डएम)मा कास्कीको कारागार प्रमुखमा उपसचिव हुने व्यवस्था गरेको हो । झापा, मोरङ र...

कास्कीमा के हुँदै छ ?

कास्की/संघ सरकारले बनाएको मापदण्ड अनुसार कास्कीका पालिका र वडाको संख्या र सीमाना पुनरावलोकनबारे छलफल जारी छ । ‘गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमाना पुनरावलोकन, स्थानीय तह गाभ्ने तथा वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३’ अनुसार...

जिएमसीले रोक्यो इन्टर्न भत्ता

पोखरा/निजी अस्पतालरूले इन्टर्नमा रहेका चिकित्सकको तलब/भत्ता दिन बन्द गरेपछि चिकित्सकहरू आन्दोलित भएका छन् । पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजका इन्टर्न चिकित्सकले अस्पताल प्रशासनले तलबसमेत रोक्का गरेपछि बुधबार अस्पतालअघि विरोध प्रदर्शन गरे । उनीहरूले अस्पतालले श्रम...

फुटपाथमा भेटिँदैनन् ठूला बस

पोखरा/पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको संगम पृथ्वीचोक धेरै गाडीको प्रस्थान या गन्तव्य विन्दु हो । यहाँको पोखरा बसपार्क सुकुम्बासी बस्तीले भरिँदा सडक नै बसपार्क बनेको थियो । यो बसपार्क खाली गर्ने अभियान सुरु भएपछि...

गाँजा किन्न पैसाको विवादमा वृद्धाको हत्या

लमजुङ /  जिल्लाको राइनास नगरपालिका–६, धमिलीकुवा, फूलबारीमा ७५ वर्षीया वृद्धा काली सार्कीको हत्या आरोपममा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४८ वर्षीय प्रेम अछामी रहेका छन् । उनले आफुले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको...

खौलालाँकुरी सम्पर्क समाजको मानव सेवा आश्रममा सहयोग

पोखरा / खौलालाँकुरी पोखरा सम्पर्क समाजले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितलाई मंगलबार बेलुकाको खाना खुवाएको छ । संस्था स्थापनाको आठौं वर्ष प्रवेश गरेको अवसरमा समाजले यस्तो सहयोग गरेको हो । आश्रममा ९० जना (महिला) आश्रित...

पोखरामा मनाइयो युवा दिवस

पोखरा /पोखरा महानगरपालिका नगर युवा परिषद्को आयोजनामा विविध कार्यक्रम गरी २७ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘विभिन्न सन्दर्भ, साझा आकांक्षा’ रहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार यस...

-->