बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मुस्ताङमा जलवायू सम्मेलन हुँदै, सबै स्थानीय तहलाई पत्रचार

मुस्ताङ/ जिल्लाको घरपझोङ गाउँपालिकाले आगामी भदौ ३० र ३१ गते जलवायु सम्मेलन गर्ने भएको छ । सम्मेलनका लागि गाउँपालिकाले देशका सबै ७५३ वटै स्थानीय तहहरुलाई ईमेलमार्फत सहभागिताका लागि पत्राचार गरेको छ । जलवायु परिवर्तनको असरले...

२ दशकपछि स्थायी प्रअको तयारी

बागलुङ/२० वर्षदेखि अस्थायी प्रधानाध्यापकका भरमा चलेका बागलुङ नगरपालिकाका माध्यामिक विद्यालयमा स्थायी प्रधानाध्यापक नियुक्ति गरिने भएको छ । नगरपालिकाले सबै माविमा दरबन्दी मिलान गरी प्रअको तयारी गरेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । यसरी पठाइएका...

पहिरोले देवीस्थानका ४० घर जोखिममा

बागलुङ (खर्वाङ)/बिहिबार रातीदेखिको निरन्तर वर्षापछि शुक्रबार बिहान पहिरो खस्दा पश्चिम बागलुङ निसीखोला गाउँपालिका–२ का ४० घर उच्च जोखिममा परेका छन् । उपल्लो बेङ्ग्री–हाँडिचार–बास्खोला सडकबाट खसेको पहिरोले निसीखोला गाउँपालिका धाराटोलसहित तल्लो क्षेत्रका स्थानीय जोखिममा परेका वडा...

अरौदी खोलाले मोटरसाइकलसहित युवक बगायो, खोजी जारी

स्याङ्जा /  स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। बिहीबार राति करिब १०ः२० बजेको समयमा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार...

बाढीले घान्द्रुक जाने सडक ठाउँठाउँमा अवरोध, बिरेठाँटी बजार जोखिममा

पोखरा/  अविरल वर्षापछि मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुक जाने सडक ठाउँठाउँमा अवरोध भएको छ । बाढीका कारण पर्यटकीयस्थल बिरेठाँटी बजार पनि उच्च जोखिममा पुगेको छ । प्रहरीका अनुसार घान्द्रुक जाने सडक अन्तर्गत बिरेठाँटी...

मोदीखोलामा फँसेका ३ जनाको सकुशल उद्धार

पोखरा/ अविरल वर्षापछि मोदीखोलामा आएको बाढीमा फँसेका तीनजनाको सकुशल उद्धार गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाइजुङस्थित अन्नपूर्ण माता मन्दिरमा बस्दै आएका पुजारी भारतको हिमाञ्चल प्रदेश घर भएका ४८ वर्षीय निर्माण गिरी, स्थानीय विरेठाँटी माविका...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, घान्द्रुक सडक बन्द

पोखरा/  अविरल वर्षापछि आएको पहिरोले पोखरा–बागलुङ (मध्यपहाडी लोकमार्ग) को कास्की खण्ड अवरुद्ध भएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ कृषि अनुसन्धान केन्द्र लुम्लेको ३ नम्बर गेट नजिकै पहिरो गई मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको...

मन्दिर र पुल बगे, पूजारीसहित ३ को उद्धार जारी

पोखरा/ अविरल वर्षापछि मोदीखोलामा आएको बाडीले कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाइजुङस्थित अन्नपूर्ण मन्दिर र बेलीब्रीज बगाएको छ । मन्दिरका पूजारीसहित ३ जना खोलाको बीचमा फँसेका छन् । उनीहरुको उद्धार कार्य जारी छ । विहीबार रातीको वर्षाका...

बडिगाडमा पहिरोले घरमा क्षति

बागलुङ/निरन्तरको झरीले बडिगाड गाउँपालिकाको एक घरमा क्षति पुगेको छ । बिहिबार साँझ घरमाथिबाट खसेको पहिरोले बडिगाड गाउँपालिका वडा नं. ५ जोगीबगरमा स्थानीय लोकबहादुर थापाको घरमा क्षति पुगेको हो । वडा अध्यक्ष विष्णुप्रसाद आचार्यका अनुसार, पहिरोका...

ग्यासका लागि ‘उपभोक्ता कार्ड’ अनिवार्य

बागलुङ/खाना पकाउने एलपी ग्यास वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन बागलुङ बजारमा ‘उपभोक्ता कार्ड’ प्रणाली लागू गरिएको छ । बजारमा पर्याप्त ग्यास आपूर्ति भएपनि उपभोक्ताले धेरैभन्दा धेरै ग्यास सञ्चय गर्न थालेपछि एलपी ग्यास विक्रेता संघले ‘उपभोक्ता...

-->