बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एक लाख राशिको जेसीज कप फुटबलमा २७ टोली भिड्दै

पर्वत/  पर्वत जेसीजको आयोजनामा हुन लागेको दोस्रो पर्वत जेसीज कप सेभेन ए साइड फुटबल प्रतियोगितामा २७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । साउन २८ देखि ३१ गतेसम्म सदरमुकाम कुश्मास्थित बडागाउँचौर खेल मैदानमा प्रतियोगिता हुँदैछ ।...

युवा दिवशमा रन बागलुङ ३.० कार्यक्रम

बागलुङ/अन्तराष्ट्रिय युवा दिवशको अबसरमा ‘रन बागलुङ ३’ कार्यक्रम सम्पन्न गरिएको छ । लियो क्लब अफ बागलुङ कालीगण्डकीको आयोजनामा लायन्स क्लबहरु समेतको व्यवस्थापनमा बुधबार बागलुङ कालीका मन्दिर गेटदेखि कुँडुलेस्थित शालिग्राम संग्राहलयसम्म दौड प्रतियोगिता गरिएको हो...

धम्जामा चक्कु प्रहार गरी साथीको हत्या गर्ने पक्राउ

बागलुङ/सँगै काम गरी बस्ने साथीलाई धारिलो चक्कु प्रहार गरी हत्या गरेको आरोपमा काठेखोला गाउँपालिका ३ धम्जाबाट एक युवा पक्राउ परेका छन् । प्रहरीले मंगलवार राती ढोरपाटन नगरपालिका-५ का २५ बर्षिय अर्जुन घर्तीलाई पक्राउ गरेको हो...

खाँट्टी मधेसी, सच्चा नेपाली

कास्की/जनकपुरधामको रामसागर रामस्वरुप बहुमुखी क्याम्पसमा मधेसी समुदायका विद्यार्थीको बाहुल्य छ । प्राध्यापकहरू पनि मधेसी नै भएपछि भाषा पनि मधेसकै हुने भइहाल्यो । नेपाली वा अंग्रेजीमा पढाउँदा पनि थप प्रष्ट पार्नुपरे मैथिली बोलिन्छ । अर्थात्,...

संघले सम्बोधन नगर्दा प्रदेशमा समस्याको चाङ

पोखरा/ गण्डकी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको पन्ध्रौ बैठक आज पोखरामा सम्पन्न भएको छ । बैठकले प्रदेशमा देखिएका विकाससम्बन्धी विभिन्न १६ वटा समस्या समाधानका लागि संघीय सरकारसमक्ष पेश गर्ने निर्णय गरेको छ । यसैगरी...

म्याग्दीको घारखोला जलविद्युत आयोजनामा पहिरो, एकको मृत्यु

पोखरा/  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत गृहमा गएको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृतकमा विद्युतगृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाल रहेका छन्...

विपत् सामना गर्न स्थानीयको साथ

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघसहितका गैरसरकारी संस्थाहरुको अग्रसरतामा रकम संकलन गरी जिल्ला विपत व्यवस्थापन समितिलाइै नदीजन्य खोजी उद्दारमा आवस्यक पर्ने सामाग्री सहयोग गरिएको छ । गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाले विपत व्यवस्थापन समितिका अध्यक्ष...

गर्भवतीको भिडियो एक्सरे सित्तैमा

बागलुङ/नीजि क्लिनिकमा गएमा हजारौं खर्च लाग्ने सेवा यहाँको धौलागिरि प्रादेशिक अस्पतालले निशुल्क दिन थालेको छ । गर्भ अवस्थामा शिशुको अवस्था थाहा पाउन अस्पतालले एक पटकका लागि निशुल्क भिडियो एक्सरे सेवा दिएको हो । आर्थिक अवस्था...

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणी

बागलुङ/जिल्लाको बडिगाड गाउँपालिका–१ की पूर्णअपाङ्गता भएकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करणी गरेको आरोपमा बडिगाड गाउँपालिका–३ सिसाखानी बस्ने ३२ वर्षिय होम प्रतेललाई प्रहरीले पक्राउ गरेको हो । गत...

पाँच जना फरार प्रतिवादी पक्राउ

बागलुङ/अदालतबाट दोषी ठहर भई सजाय तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी र मातहतका युनिटले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा झुटा विवरण...

-->