बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रकाश दुतराज अब समुह व्याण्डमा आउने

बागलुङ/लोक भाखाका दर्जनौं गीत गाएर ख्याती कमाएका गायक प्रकाश दुतराजले अब भने समूह व्याण्डको रुपमा बजारमा आउने भएका छन् । उनले नयाँ अभ्यासको रुपमा पञ्चेबाजा, लोक तथा सांस्कृतिक बाजा बजाएर आफ्नो प्रस्तुती ल्याउन लागेको बताए...

खोला तर्नेक्रममा बालक वेपत्ता

पोखरा / पोखरा महानगरपालिका–२६, सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकै विजयपुर खोला तर्ने क्रममा दुइ बालक बेपत्ता भएका छन् । शनिबार दिउँसो करिब १ बजे पोखरा–२६ कै विजयबस्तीबाट विजयपुर खोला तरेर सक्नेरीतर्फ आउने क्रममा करिब १४÷१५ वर्ष...

रोटरी क्लब अफ पर्वतको १७ औँ अध्यक्षमा अधिकारीको पदस्थापन

पर्वत/  रोटरी क्लब अफ पर्वतको १७ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।  वर्ष २०२५/०२६ का अध्यक्ष लक्ष्मी कुमारी मेघासीले वर्ष २०२६/०२७ का अध्यक्ष डासीराम अधिकारीलाई जिम्मेवारी हस्तान्तरण गर्दै नयाँ कार्यकालका लागि पदस्थापन भएको...

फेरिंदै सम्बन्ध विच्छेदको कारण र उद्देश्य

म्याग्दी / जिल्लामा सम्बन्ध विच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ । पारिवारिक बेमेलभन्दा पनि ‘डिपेन्डेन भिसा’मा विदेश जाने उद्देश्यले सम्बन्ध विच्छेद गर्ने चलन बढेको हो । अदालतमा गत आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका...

मोदी र सेतीको अध्ययन हुने

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिकामा मोदी खोलामा एक महिनामै तेस्रो पटक बाढी आयो । बुधबार राति आएको अविरल वर्षासँगै खोलाको बहाव बढेपछि बाढीले अन्नपूर्ण–६ मा २ वटा पुल र मन्दिर बगाएको छ । विगत ३० वर्षमा मोदी...

दूधमा ५ रुपैयाँ अनुदान

फाइल तस्विर स्याङ्जा/भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले किसानलाई एक लिटर दूधमा पाँच रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यहाँको भीरकोट गाउँपालिका १ को भीरकोट दुग्ध उत्पादकलाई १ लाख २६ हजार २९ लिटर दूधको...

न्यायमा नागरिकको पहुँच बढाउन बारको भूमिका महत्वपुर्ण : महान्यायाधिवक्ता कँडेल

बागलुङ/नेपाल सरकारका महान्यायाधिवक्ता नारायणदत्त कँडेलले न्यायमा नागरिकको पहुँच बढाउन सबैको चासो बढाउनुपर्ने बताएका छन् । बारले त त्यसमा अझै अगुवाइ गर्नुपर्ने उनको भनाई थियो । नेपाल बार एसोसिएसन, उच्च अदालत बार इकाई बागलुङको ४८ औं...

बाढीले कास्कीको अन्नपूर्णमा थप क्षती, जलविद्युत आयोजना देखि झोलुंगे पुल बगायो, केही घर जाेखिममा

पोखरा/ अविरल वर्षापछि आएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा थप क्षती पुर्याएको छ । प्रहरीका अनुसार अन्नपूर्ण–११ छोम्रोङफेदीस्थित घान्द्रुक जलविद्युत हाइड्रोपावरमा छोम्रोङखोलाको बाढीको कारण कामदार बस्दै आएको कोठा, शौचालय, भान्साकोठा र हाईड्रोपावरको विभिन्न सर...

१२ वर्षको यूएई अनुभव बोकेर पोखरामा अरबिक स्वाद पस्कँदै मोहन शाह

पोखरा/  वैदेशिक रोजगारीका क्रममा १२ वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) मा काम गर्दा हासिल गरेको अनुभवलाई स्वदेशमै व्यवसायमा रूपान्तरण गर्दै मोहन शाहले पोखरा–१७, बिरौटाबाट अरबिक स्वाद पस्किरहेका छन्। करिब १५ महिनादेखि सञ्चालनमा रहेको ‘याला...

आँधीखोलामा मोटरसाइकलसहित बेपत्ता युवक मृत फेला

स्याङ्जा / जिल्लाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदिखोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्। विहीबार राति करिब १०.२० बजेको समयमा अरौदिखोलाले पुतलीबजार नगरपालिका–३ बाडखोला निवासी २१ वर्षीय सलिम मगरलाई ग...

-->