बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सिटीवान टेलिभिजनले तीज गीत मेला

पोखरा / पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै यसवर्ष पनि सांस्कृतिक तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘तीजको वेला सिटीवानको सास्कृतीक मेला, प्रदेश स्तरीय पाँचौ खुल्ला...

विजयपुर खोलामा बेपत्ता दुई बालकमध्ये एकको शव फेला

पोखरा / पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रममा बेपत्ता भएका दुई बालकमध्ये एकजनाको शव फेला परेको छ। गत साउन ३० गते विजयपुर खोला तर्ने क्रममा पोखरा–१४ का १४ वर्षीय निक्सन गुरुङ र १५ वर्षीय...

सबैभन्दा कम सञ्चित बेरुजु भएको पालिका गलकोट

डम्मरबहादुर जिसी प्रमुख प्रशासकीय अधिकृत, गलकोट सेवा प्रवाहलाई छरितो र जनमुखी बनाउन यहाँले के–कस्ता योजना बनाउनुभएको छ ? नगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्दै गर्दा नागरिकले महसुस गर्ने गरी सुशासन र सरल सेवा प्रवाह कायम गर्नु मेरो प्राथमिक...

सेवा प्रवाहमा अग्रणी गलकोट : स्वास्थ्य र शिक्षामा फड्को, डिजिटल गलकोट निर्माण

भरत शर्मा गैरे प्रमुख, गलकोट नगरपालिका, बागलुङ यहाँ नगर प्रमुख भएपछि दैनिक प्रशासनिक कामबाहेक स्थानीय सरकार सञ्चालनमा के–कस्ता नीति र कानुनहरू निर्माण भए ? दैनिक प्रशासनिक काम त नियमित प्रक्रिया हुन्, ती हाम्रा प्रशासनिक इकाइबाट हुँदै...

बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै, सेनाले सहयोग गर्ने

पोखरा / कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि सुरु हुने भएको छ । अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् । मोदी खोलाको...

हुप्सेकोटमा भूमि व्यवस्थापन सेवा अव पालिकाबाटै

नवलपुर / नवलपुरको हुप्सेकोट गाउँपालिकाले भूमि व्यवस्थापनको सेवा सुरु गरेको छ । गाउँपालिकाबाटै सेवा सञ्चालनमा आएपछि अब स्थानीयले जग्गा नाप–नक्सा, खरिद–बिक्री तथा नक्सा प्रिन्टजस्ता कामका लागि सदरमुकाम कावासोतीस्थित मालपोत र नापी कार्यालयसम्म पुग्नुपर्ने झन्झट...

ढुंगा खसेर चुमनुव्रीको क्यान्टिलिभर पुलमा क्षति

गोरखा / माथिबाट खसेको ढुंगाले उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पास्थित क्यान्टिलिभर पुल जोखिममा परेको छ । गोरखा भूकम्पपछि पहाड खोपेर निर्माण गरिएको उक्त पुल हालै खसेको ढुंगाका कारण क्षतिग्रस्त बनेको हो । पुल जीर्ण भएपछि...

स्याङ्जाका किसानलाई साढे २ करोड अनुदान

स्याङ्जा/राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाले फलफूल तथा पशुपालन व्यवसायमा संलग्न कृषकलाई २ करोड ४३ लाख ६६ हजार रुपैयाँ अनुदान दिएको छ । आर्थिक वर्ष २०८२/८३ मा एकाइले सुन्तला तथा कफी सुपरजोन, आँप–लिची, मसलाबाली,...

बागलुङमा मुलुकी संहिता दिवश मनाइयो

बागलुङ/नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाई बागलुङले मुलुकी संहिता दिवश मनाएको छ । २०७२ सालको संविधानपछि २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता, मुलुकी फौजदारी संहिता सहितका कानूनको सम्मानमा यो दिवश...

ढोरपाटन अनलाइनका सम्पादक शर्मालाई ‘टिका–विद्या’ पुरस्कार

बागलुङ/ढोरपाटन राष्ट्रिय दैनिकको अनलाइन संस्करण ढोरपाटनन्युज डट कमका सम्पादक रन्जिता शर्मा पुरस्कृत भएकी छन् । शर्मालाई ढोरपाटन दैनिकको २४ औं वार्षिकोत्सवको अवसरमा सोमबार ‘टिका–विद्या स्मृति पत्रकारिता पुरस्कारसहित सम्मान गरिएको हो । ढोरपाटन दैनिकका पुर्व अध्यक्ष...

-->