बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बेपत्ता धनमाया मृत फेला

पोखरा / अत्याधिक मदिरा सेवन गरी घरबाट निस्किएकी पोखरा–२५ हेमजा फुर्केटारीकी ४३ वर्षीया धनमाया बिक विहीबार मृत भेटिएकी छन् । उनी साउन २९ गते साँझ ७ बजेको समयमा घरबाट निस्किएकी थिइन् । घरबाट निस्केर हिडेपछि...

डिजिटल माध्यमबाट बुहारी ग्रुपको तीज गीत प्रतियोगिता

पर्वत/  हरितालिका तीजको अवसरमा बुहारी ग्रुप अफ नेपालले डिजिटल प्रणालीमा आधारित खुला तीज गीत/भिडियो प्रतियोगिता आयोजना गरेको छ । ‘बदलिँदो समाज, बदलिँदो तीज’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा देश तथा विदेशमा रहेका नेपालीले सहभागिता जनाउन...

रेखदेख तथा पुजारीमा एकै परिवारका तेश्रो पुस्ता

म्याग्दी/ जिल्लाको मालिका गाउँपालिका–६ दरवाङ बजारस्थित भगवती मन्दिर धार्मिक मात्र नभएर मानव विकास र शैक्षिक विकासको पनि केन्द्रका रुपमा रहेको छ । मन्दिरले पश्चिम म्याग्दीको सामाजिक विकास, शिक्षाको सुरुआत, बसाइँसराइको इतिहास, समुदायको एकता र...

पशुमा लम्पी स्किनको लक्षण देखिएपछि खोप र नमुना परीक्षण सँगसँगै

पर्वत/ जिल्लाका केही स्थानमा गाई, गोरु तथा बाच्छाबाच्छीमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि पशुमा खोप लगाउने र रोगको पुष्टि गर्न नमुना परीक्षण गर्ने काम सँगसँगै सुरु गरिएको छ । मोदी गाउँपालिका–५ बाजुङ, फलेवास नगरपालिका...

राति निकालिन्छ बालुवा

बागलुङ/कानुनले असार १ देखि भदौको १५ गतेसम्म नदीजन्य सामाग्री निकाल्न दिँदैन । तर, कानुनले रोक लगाएको समयमा पनि धमाधम नदी दोहन भइरहेको छ । कालीगण्डकी किनारमा भइरहेको दोहनमा राज्यका निकायहरू मौन छन् । ‘ढुंगा गिटी...

अनि चितुवा घरमै थुनियो

खर्वाङ (बागलुङ)/बिहानै खोरनजिकै लस्करै मारिएका चार वटा खरायोद ेखिए । खोरभित्र चिहाउँदा झन् डरलाग्दो दृश्य देखियोः रगत लत्पतिएको चितुवा मस्त सुतिरहेको थियो। ध्रुव श्रेष्ठले अत्तालिँदै छिमेकीसँग हारगुहार गरे; प्रहरीलाई खबर गरे । बागलुङको ढोरपाटन नगरपालिका...

मुख्य न्यायाधिस भट्टराईलाई बारको स्वागत

बागलुङ/नेपाल बार एसोसिएसन, उच्च अदालत बागलुङ बार इकाईले मुख्य भई काम गर्ने न्यायाधिसलाई स्वागत गरेको छ । अदालतमा प्रमुख भइ आएकी न्यायाधिस यमुना भट्टराईलाई बारले स्वागत गरेको हो । उक्त अवसरमा न्यायाधिस भट्टराईले नागरिकलाई न्याय...

स्याङ्जामा पाँच फरार कसूरदार पक्राउ

स्याङ्जा/ जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दामा अदालतबाट जरिवाना तोकिएर फरार रहेका पाँच जना कसूरदारलाई पक्राउ गरेको छ। प्रहरीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि स्याङ्जा जिल्ला अदालतमा बुझाएको जनाएको छ। पक्राउ परेकामध्ये...

बुर्तिबाङमा चितुवाको आक्रमणबाट एक घाईते

खर्वाङ (बागलुङ)/  ढोरपाटन नगरपालिका– १ बुर्तिबाङ भगवति टोलमा चितुवाको आक्रमणबाट एक जना घाईते भएका छन । आज विहान चितुवाको आक्रमणबाट स्थानिय ६५ वर्षिय लालेन्द्र कुमार पुन घाईते भएका वडाध्यक्ष बान बहादुर छन्त्यालले जानकारी दिए ।...

व्यवसायीलाई सुरक्षा सामग्री

स्याङ्जा/अर्जुन चौपारी गाउँपालिकाले मासु पसल, होटल तथा डेरीहरुका लागि अभिमुखीकरण र सुरक्षण सामग्री वितरण गरेको छ । पालिकाले नागरिकलाई स्वस्थ मासु तथा सरसफाइ युक्त खाद्य पदार्थ खुवाएर खाद्य तथा पोषणसम्बन्धी अधिकारको सुरक्षित गर्ने उद्देश्यले...

-->