बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘पर्यटन बोर्ड निजी क्षेत्रमैत्री होस्’

पोखरा/नेपाल पर्यटन बोर्ड निजी क्षेत्रमैत्री हुनुपर्ने भन्दै महिला पर्यटन व्यवसायीले ध्यानाकर्षण गराएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) गण्डकीले नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेलसँग यस्तो एजेन्डा राखेका हुन् । मंगलबार पोखरामा आयोजित...

पर्यटक ढोरपाटनमा, आम्दानी काठमाडौंलाई

बागलुङ/स्थानीयले आफ्नो क्षेत्रको राजस्व विकास निर्माणमा खर्च होस् भन्ने चाहना राख्छन्, तर ढोरपाटन सिकार आरक्षले बर्सेनि करोडौं रकम केन्द्रमा पठाउँछ । आरक्ष मध्यवर्ती क्षेत्र घोषणाको काम अगाडि बढ्न नसक्दा स्थानीय सरकार र यहाँको समुदायले...

एलपि ग्यासमा कालोबजारी

बागलुङ/उपभोक्तामा अभाव चुलिएको बेला खाना पकाउने एलपि ग्यासमा कालोबजारी गर्ने एक व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार साँझ बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा तोकिएको मुल्यभन्दा बढी पैसा लिई ग्यास बिक्री गरिरहेको अवस्थामा बागलुङ...

विद्यार्थीलाई संघीयता बुझाइँदै

पोखरा/संसदीय पत्रकार मञ्च गण्डकीले पोखराको जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थीलाई संघीयता र प्रदेशसभाको अभ्यासबारे जानकारी दिएको छ । युवा लक्षित संसदीय पहुँच कार्यक्रम अन्तर्गत मंगलबार आयोजित अभिमुखीकरणमा क्याम्पसका विभिन्न तहमा अध्ययनरत १ सय ८ विद्यार्थी...

पहिरोले घरगोठमा क्षति, एक घर जोखिममा

बागलुङ (खर्वाङ)/बागलुङ पश्चिममा निरन्तर वर्षा संगैको पहिरोले बडिगाड गाउँपालिकाको एक घर गोठमा क्षती गरेको छ । आज बिहान बडिगाड–४ जलजलाका स्थानिय लालबहादुर विकको घरगोठ पहिरोले पुर्ण रुपमा क्षती गरेको वडाध्यक्ष मिलन रेश्मीले जानकारी दिए...

अनेरास्ववियु कास्कीको २४औँ अधिवेशनमा धाँधलीको आरोप

पोखरा/  अनेरास्ववियु कास्कीको हालै सम्पन्न २४ औँ जिल्ला अधिवेशनमा गम्भीर प्रक्रियागत तथा संगठनात्मक त्रुटि भएको भन्दै निष्पक्ष छानबिन र जिल्ला कमिटी पुनर्गठनको मागसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी कास्कीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ...

प्रदेश अस्पताल स्याङ्जामा बिरामीको संख्या बढ्दो

स्याङ्जा/ कुनै समय बिरामी नपुग्ने प्रदेश अस्पताल पुतलीबजार नगरपालिका–३ कुमालगाउँमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । व्यवस्थापनमा सुधार र स्वास्थ्य सेवाको दायरा विस्तार भएसँगै अस्पतालमा दैनिक बिरामीको चाप उल्लेख्य बढे पनि...

स्याङ्जामा खोरमै छिरेर चितुवाले मार्यो १० वटा बाख्रा, स्थानीय त्रासमा

स्याङ्जा / स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपखानीमा चितुवाकाे आक्रमणबाट एकै रात १० वटा बाख्रा मारिएका छन्। स्थानीय श्याम रानाको घर नजिकै रहेको खोरमा सोमबार राति छिरेको बाघले सानो–ठूलो गरी १० वटा बाख्रा तथा बोका मारेको...

गुठीमा पाँचौं तीज मेला हुने

बागलुङ/गुठी युवा क्लबको आयोजनामा पाँचौं तीज मेला भदौ २८ र २९ गते चिप्लेटी बसपार्क, गुठीमा आयोजना हुने भएको छ । सांस्कृतिक परम्पराको संरक्षण, मनोरञ्जन तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको क्लबका सचिव...

अक्षयकोषबाट बिरामीलाई सहयोग

बागलुङ/कलेजो लगायतका अंगको रोग र छारेरोग समेत भएका एक बिरामीको उपचारमा ‘बिपन्न सहयोग कोष’ले सहयोग गरेको छ । जैमिनी नगरपालिका–७ घर भइ धौलागिरि अस्पतालमा उपचाररत ३१ वर्षिय बिरामी मनबहादुर बिक (बिपिन) को उपचारका लागि...

-->