बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकीमा गाँजा खेतीका लागि वैधानिक बाटो खुल्यो

पोखरा/ गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने कानुनी बाटो खुलेको छ । प्रदेश सभाबाट पारित भएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न...

होटल संघद्वारा पर्यटन बोर्ड सदस्य पोखरेललाई स्वागत

पोखरा / नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले प्रबद्र्धन र संरक्षणका कामलाई प्राथमिकतामा राखेर बोर्ड अघि बढ्दै गरेको बताएका छन् । होटल संघ पोखरा नेपालले उनको स्वागतका लागि सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले...

जंगली जनावरको आक्रमणबाट एक घाइते

पोखरा/  चितुवाजस्तो देखिने जंगली जनावरको आक्रमणबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ लेककुना मिलन टोलका २९ वर्षीय बिक्रम गुरुङ घाइते भएका छन् । प्रहरीका अनुसार सोमबार बिहान २ बजेको समयमा गुरुङको घरमा पालेको कुकुरलाई जंगली जनावरले आक्रमण...

मगर संघ संगम इकाईमा सञ्चालित मगर भाषा कक्षाको समापन

पोखरा/  नेपाल मगर संघ, संगम इकाई समिति, पोखरा–२९, खल्याड, कास्कीको आयोजनामा सञ्चालित १५ दिने आधारभूत मगर भाषा प्रशिक्षणको समापन गरिएको छ । गत साउन १ गतेदेखि सुरु भएको मगर भाषा प्रशिक्षणको शुक्रबार समापन गरिएको हो...

स्याङ्जा गल्याङका परशुराम शिक्षण छाडेर कागती खेतीमा

स्याङ्जा/स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ९ चितडाँडाका ५५ वर्षीय परशुराम खनालले शिक्षक पेसा छाडेर व्यावसायिक कागती खेती थालेका छन् । जागिर खाने अवधि १० वर्ष बाँकी रहदै ३० वर्षे प्रावि तहको स्थायी शैक्षिक सेवा पाँच...

कास्कीको अन्नपूर्ण गाउँपालिकामा २ वडा थप्ने प्रस्वाव पारित

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा पालिका तथा वडा संरचना, सीमाना हेरफेर, वर्गीकरण र पुनरावलोकनसम्बन्धी सर्वदलीय बैठक भएको छ । गाउँपालिकामा सक्रिय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी बैठकमा स्थानीय तहको संरचनागत पुनर्संरचना र सेवा प्रवाह प्रभावकारी...

बागलुङको विकास कृषिजन्य मार्गमा खोजी

बागलुङ/नेपाल सरकारले वर्षमा ५ सय अर्बभन्दा धेरै कृषिजन्य वस्तुको आयात गर्छ । उचित नीति र कार्यक्रम भएमा नेपालको जमिनमा उत्पादन भैरहेका र हुन सक्ने कृषि फसलबाटै त्यो आयात प्रतिस्थापन गर्न सकिन्छ । तर त्यसका लागि...

धार्मिक कृति विमोचन

बागलुङ/श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर, श्रीशालग्राम क्षेत्र कुँडुले फेदीमा स्वामी श्रीधराचार्यको जन्मोत्सवको अवसर पारेर तीन पुस्तक विमोचन गरिएको छ । सो अवसरमा श्रीधराचार्यको स्मृतिमा निर्मित स्तम्भको पनि उद्घाटन गरिएको छ । मन्दिरका परिकल्पनाकार स्वामी श्रीधराचार्यको ८७ औ...

पोखरामा शिक्षकका लागि निःशुल्क एआई तालिम

पोखरा/  पोखराबाट स्किल ब्रिज एकेडेमीले आफ्नो सेवा सुरु गरेको छ । गुरुपूर्णिमाको अवसर पारेर सुरु गरिएको एकेडेमीले आफ्नो पहिलो सेवाका रूपमा शिक्षकहरूका लागि ३ दिनसम्म एआई र सूचना तथा सञ्चार प्रविधिसम्बन्धी निःशुल्क तालिम आइतवार...

स्याङ्जामा  सद्भाव र्‍याली

स्याङ्जा/ जिल्लाको सदरमुकाम पुतलीबजारमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यसहित आइतबार एक र्‍याली आयोजना गरिएको छ । लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनले समजमा शान्ति, सद्भाव र आपसी सम्मान...

-->