बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रजिअलाई ज्ञापनपत्र

बागलुङ/गलकोट नगरपालिकामा सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिको चरित्रहत्या गर्ने र समाजमा भ्रम फैलाउने गतिविधि बढेको भन्दै ती कार्यहरू रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा ज्ञापनपत्र बुझाइएको छ । गलकोट क्षेत्रका विभिन्न राजनीतिक दल...

अली मियाँको सम्झना

पोखरा/लोककवि अली मियाँको २० स्मृति दिवस सोमबार उनको जन्मथलो पोखरामा मनाइएको छ । पोखरा–१३, कुँडहरमा वि. सं. १९७५ फागुन १५ गते जन्मिएका मियाँको २०६३ साउन १८ गते निधन भएको थियो । घरैमा स्वअध्ययन गरेका मियाँका...

गोरखामा ग्याँस अभाव

गोरखा/गोरखा जिल्लामा पछिल्ला केही दिनदेखि खाना पकाउने एलपी ग्याँसको अभाव छ । ग्याँस सजिलै नपाउँदा सर्वसाधारण तथा होटल व्यवसायी समस्यामा परेका छन् । गोरखा सदरमुकामसहित आसपासका बजार क्षेत्रमा ग्याँस सिलिन्डर सहज रूपमा उपलब्ध नहुँदा दैनिक...

काठेखोलाले प्रकाशित गर्यो ‘न्यायिक सन्देश’

बागलुङ/एउटा नागरिकले कुनै समस्या परेमा गाउँपालिकाको न्यायिक समितिमा कसरी निवेदन लिएर जान सक्छ भन्ने जानकारी दिने र पालिकाले गरेका कामको प्रकृति प्रष्ट्याउने गरी काठेखोला गाउँपालिकाले ‘न्यायिक सन्देश’ नामक पुस्तक प्रकाशित गरेको छ । न्यायिक समितिले...

पोखरा बसपार्कका भूमिहीनको अन्तिम नामावली साउन २२ मा सार्वजनिक हुने

पोखरा/ पोखरा– ९ स्थित पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम नामावली आगामी साउन २२ गते प्रकाशित हुने भएको छ। महानगरपालिकाका अनुसार बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको निवेदन र कागजात...

प्रहरीका गतिविधिप्रति राजनीतिक दलको असन्तुष्टि

बागलुङ (खर्वाङ)/पश्चिम बागलुङको बुर्तिबाङ बजार क्षेत्रमा शान्ति सुरक्षा बिग्रदै गएको, प्रहरीले हिरासतमा नागरिकलाई अनावश्यक कुटपिट गरेको र सामाजिक विकृति बढेको भन्दै राजनीतिक दलले विरोध जनाएका छन्। । सोमबार क्रियाशिल सात राजनीतिक दलका केन्द्रीय तथा स्थानीय...

गण्डकीमा गाँजा खेतीका लागि वैधानिक बाटो खुल्यो

पोखरा/ गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने कानुनी बाटो खुलेको छ । प्रदेश सभाबाट पारित भएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न...

होटल संघद्वारा पर्यटन बोर्ड सदस्य पोखरेललाई स्वागत

पोखरा / नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले प्रबद्र्धन र संरक्षणका कामलाई प्राथमिकतामा राखेर बोर्ड अघि बढ्दै गरेको बताएका छन् । होटल संघ पोखरा नेपालले उनको स्वागतका लागि सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले...

जंगली जनावरको आक्रमणबाट एक घाइते

पोखरा/  चितुवाजस्तो देखिने जंगली जनावरको आक्रमणबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ लेककुना मिलन टोलका २९ वर्षीय बिक्रम गुरुङ घाइते भएका छन् । प्रहरीका अनुसार सोमबार बिहान २ बजेको समयमा गुरुङको घरमा पालेको कुकुरलाई जंगली जनावरले आक्रमण...

मगर संघ संगम इकाईमा सञ्चालित मगर भाषा कक्षाको समापन

पोखरा/  नेपाल मगर संघ, संगम इकाई समिति, पोखरा–२९, खल्याड, कास्कीको आयोजनामा सञ्चालित १५ दिने आधारभूत मगर भाषा प्रशिक्षणको समापन गरिएको छ । गत साउन १ गतेदेखि सुरु भएको मगर भाषा प्रशिक्षणको शुक्रबार समापन गरिएको हो...

-->