बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ज्येष्ठ नागरिक सेवा समाजको साधारणसभा

पोखरा / ज्येष्ठ नागरिक सेवा समाज नेपाल पोखरा– २७ को प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाको कार्यालय अर्घौं घरेलुचौरमा अध्यक्ष राममणि भट्टराईको अध्यक्षतामा भएको साधारणसभामा बोल्दै पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले ज्येष्ठ...

पोखरामा फेरि बल्यो ट्राफिक लाइट

पोखरा/एक सातायता पोखराको मुख्य बजार क्षेत्र पृथ्वीचोक, सिर्जनाचोक र विराैटाचोकमा ट्राफिक लाइट बल्न थालेको छ । पोखराको व्यस्त बजारको ट्राफिक व्यवस्थापनका लागि ३ वर्षअघिबाट मात्रै ट्राफिक लाइट गरिएको थियो । तर, गत भदौ २३...

मदरल्यान्डमा नमूना महासभा

पोखरा/पोखराको मासवार स्थित मदरल्यान्ड माविले नमुना युएन (संयुक्त राष्ट्र संघ) सभा आयोजना गरेको छ । विद्यालय तहका विद्यार्थी सहभागि मदरल्याण्ड नमूना युएन सभामा भाग लिन कास्कीसहित ६ जिल्लाका विद्यार्थी पोखरा आएका छन् । विद्यालयले आयोजना...

गोडाले नसक्नेलाई ढोरपाटनमा घोडा

बागलुङ/जागिर खोज्दै उनले जीवनको धेरै समय विदेशमा बिताए । घरमा खान, लाउन नपुग्ने भएपछि रोजगारी खोजीमा २०४९ सालदेखि नै विदेश चहारे । साउदी अरबमा ३५ महिना, मलेसियामा ३ वर्ष, दिल्लीमा ५ वर्ष काम गरे...

१५ वर्षमा बन्यो दामाचौर पुल

स्याङ्जा/स्याङ्जाको चापाकोट–८ दामाचौरर पाल्पाको रामपुर–६ जोड्ने ट्रस पुल बनेको छ । गण्डकी प्रदेश हुँदै चीन र भारतसँग सीधा सम्पर्क जोड्ने दामाचौर कालीगण्डकी मोटरेबल ट्रस पुल ३ वर्षमा काम सक्ने गरी सम्झौता भएकोमा १५ वर्षमा...

रास्वपा बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित

बागलुङ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित भएका छन् । शनिवार भएको प्रथम जिल्ला अधिवेशनमा सभापतिमा रायमाझी निर्वाचित भएका हुन् । उनी प्रतिस्पर्धी पुनम प्रसाद शर्मालाई ११ मतको अन्तरले पराजित...

मुख्य न्यायाधिस लामिछानेको बिदाइ

बागलुङ/उच्च अदालत बागलुङमा २६ महिनादेखि कार्यरत मुख्य न्यायाधिस नातीबाबु लामिछानेको विभिन्न संस्थाले बिदाइ गरेका छन् । सरुवा भएर उच्च अदालत इलाम जान लागेका लामिछानेलाई बार, अदालत र अन्य संस्थाले बिदाइ गरेका हुन् । उच्च अदालतमा...

तनाब व्यवस्थापन र जीवन जीउने कलाबारे प्रशिक्षण

बागलुङ/ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय बागलुङको आयोजनामा तनाब व्यवस्थापन तथा खुसीयाली जीवन जिउने कला विषयक विभिन्न तालिम सम्पन्न भएको छ । शनिबार बिहान र दिउँसो गरी तीन चरणका तालिम सम्पन्न भएका हुन् । अन्तराष्ट्रिय प्रशिक्षक...

रास्वपा बागलुङको सभापतिमा शर्मा र रायमाझीबीच प्रतिष्पर्धा

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतिमा पुनम शर्मा र ढालेन्द्र रायमाझी भीड्ने भएका छन् । शनिबारदेखि बागलुङ बजारमा शुरु भएको प्रथम अधिवेशनमा शर्मा र रायमाझीले सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् । गत जेठ...

उच्च अदालत बागलुङमा ७६ प्रतिशत मुद्दा फछ्र्यौट

बागलुङ/उच्च अदालत पोखरा, बागलुङ इजलासले आर्थिक वर्ष २०८२/०८३ मा २ सय ८२ मुद्दा फछ्र्यौट गरेको छ । ३ सय ७१ मुद्दामा ७६ प्रतिशत फछ्र्यौट गरेर सर्वोच्च अदालतले दिएको लक्ष्य पुरा गरेको हो । सर्वोच्च अदालतले...

-->