बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरामा २३ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई जना पक्राउ

पोखरा / पोखरा महानगरपालिका–१४ छिनेडाँडाबाट अवैध लागू औषध खैरो हिरोइन (ब्राउन सुगर) सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त...

पर्यटकलाई सास्ती दिने ८ जना पक्राउ

पोखरा/  पोखराको पर्यटकीय क्षेत्र लेकसाइड तथा बिरौटा इलाकामा पर्यटक र यात्रुलाई दुःख तथा हैरानी दिने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार राति पौने ११ बजेको समयमा पर्यटकलाई अनावश्यक रुपमा...

पोखरा प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा सरस्वती

पोखरा / पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती लालचन ‘प्रतिक्षा’ नियुक्त भएकी छन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भाषा तथा साहित्य क्षेत्रकी उनलाई कुलपतिमा नियुक्त गरेका हुन् । यसैगरी प्रतिष्ठानको उपकुलपतिमा कला तथा साहित्य क्षेत्रका...

शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सम्मान होः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सच्चा सम्मान रहने बताएका छन् । गुरुपूर्णिमाको अवसर पारेर भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, पोखराले आयोजना गरेको गुरूहरूको सम्मान कार्यक्रममा प्रदेश...

असक्त र ज्येष्ठ नागरिकलाई घरदैलोमा राष्ट्रिय परिचयपत्र

बागलुङ/गलकोट नगरपालिकाका असक्त र ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर राष्ट्रिय परिचयपत्र प्रदान गर्न थालिएको छ । जनप्रतिनिधि र कर्मचारीको टोलीले घरदैलो गरेर गलकोट नगरपालिका वडा नं. ५ हरिचौर र वडा नं. ६ चरौदीका असक्त र ज्येष्ठ...

पर्वतमा पौडेल परिवारद्वारा ‘धर्माप्सरा स्मृति औसत जेहेन्दार प्रोत्साहन कोष’ स्थापना

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका वडा नं. १, पाङ, आँगाखेत निवासी पौडेल परिवारले आफ्ना दिवंगत अभिभावकको स्मृतिमा शिक्षा क्षेत्रलाई सहयोग पु¥याउने उद्देश्यले ‘धर्माप्सरा स्मृति औसत जेहेन्दार प्रोत्साहन कोष’ को स्थापना गरेका छन् । स्वर्गीय बुबा...

गण्डकीमा ९० प्रतिशत रोपाइँ

पर्वत / मध्य साउनमा आइपुग्दा गण्डकी प्रदेशमा करिब ९० प्रतिशत धान रोपाइँ पूरा भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सङ्कलन गरेको पछिल्लो तथ्याङ्कमा प्रदेशका ११ मध्ये ९ जिल्लामा ८९.१२ प्रतिशत क्षेत्रफलमा...

कास्कीको करुवामा पहिरो: १५ सैनिकको सामान र ब्यारेक भवन नष्ट

पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिका–१, करुवास्थित सुपरसेती जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाको ब्यारेक भवन बाढी र पहिरोले पूर्ण रूपमा क्षति पुर्‍याएको छ। साउन ६ र ७ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले सेनाका...

पर्यटकलाई जरुरी जानकारी अब क्युआर कोर्डबाट

पोखरा/पर्यटकलाई सुरक्षित बनाउँदै पर्यटन क्षेत्रको जानकारी दिने उद्देश्यले क्युआर कोर्डबाट जानकारी दिने प्रणाली सञ्चालनमा ल्याइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा कोर्डको सुरुआत भएको हो । क्युआर कोर्ड स्क्यान...

म्याग्दीको गलेश्वरमा घटे भक्तजन

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ मा रहेको गलेश्वर धाममा यस वर्षको साउन महिनामा भक्तजनको चहलपहल कम देखिएको छ । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र गलेश्वरमा वृहस्पति अन्ध रहेको अवधिमा शुभ कार्य गर्न नहुने भन्ने...

-->