बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

वर्षमा ८० हजार सेवाग्राही

पर्वत/प्रदेश अस्पताल पर्वतमा गत आर्थिक वर्षमा ८० हजार ९ सय ९०बिरामीले सेवा लिएका छन् । अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार साउनमा ७ हजार १ सय १६, भदौमा ७ हजार २ सय १३, असोजमा...

बागलुङको दुर्गममा पनि फिजियोथेरापी र ल्याब

बागलुङ/उपकरण र जनशक्ति अभावमा सामान्य सेवामा सीमित बनेका दुर्गमका स्वास्थ्य चौकीले सेवा विस्तार गर्न थालेका छन् । गण्डकी प्रदेश सरकार र गैरसरकारी संस्थाले साथ दिएपछि बागलुङका दुई स्वास्थ्य चौकीले फिजियोथेरापी र ल्याब सेवा सुरु...

पहिरो पीडितलाई लायन्सको सहयोग

बागलुङ (खर्वाङ)/अविरल वर्षासँगै घर माथिबाट खसेको पहिरोले जलजलामा गोठसाले घर (घरगोठ एकै ठाउँ भएको) मा क्षति भएपछि लायन्स क्लब अफ बागलुङ बडिगाडले राहत उपलब्ध गराएको छ । आइतबार राति पहिरोले बडिगाड गाउँपालिका वडा नं. ४...

नदीजन्य पदार्थ ओसारपसार गर्ने टिप्परलाई जरिवाना

बागलुङ (खर्वाङ)/बागलुङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसारमा संलग्न टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएर जरिवाना गराएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, सोमबार बागलुङ नगरपालिका वडा नं. १ मालढुङ्गास्थित सडक खण्डमा नियमित सवारी साधन...

पोखराका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

पोखरा / पोखरामा सोमबार भएका छुट्टाछुट्टै दुई घटनामा दुई जनाको मृत्यु भएको छ। पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रममा उपचाररत एक पुरुषको मृत्यु भएको छ भने सोही वडाको चाक्ले कुलोको ड्याममा पौडी खेल्ने क्रममा डुबेर...

पहिरोले कास्कीको अन्नपूर्णका चार घर र गोठमा क्षति

पोखरा / लगातारको अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा पहिरो जाँदा चार वटा घर तथा गोठमा क्षति पुगेको छ। पहिरोबाट मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा र चौपायामा क्षति पुगेको छ। प्रहरीका अनुसार शनिबार...

पहिरोले बडिगाडको एक घर क्षति

पहिरोले पुरिएको जलजलाका दुर्गाबहादुर दर्लामीको गोठसाले घर । तस्बिर सौजन्य : तिलक घर्ति मगर बागलुङ/अविरल वर्षासंगै घर माथिबाट खसेको पहिरोले पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा एक घर क्षति पुगेको छ । पहिरोले बडिगाड–४ जलजला नैतुल छापहिलेका...

अमेरिकी नागरिकको पोखरामा मृत्यु

पोखरा / पोखरा महानगरपालिका–१८ सेदीमा बसोबास गर्दै आएका एक अमेरिकी नागरिकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिका घर भई विगत एक महिनादेखि पोखरा–१८ सेदीस्थित दामोदर पहारीको घरमा बस्दै आएका ४८ वर्षीय म्याथ्यु...

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

पाेखरा / आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले ५ करोड ५८ लाख रकम प्राप्त गरेका छन् । गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी...

शतप्रतिशत नतिजासहित ग्रामीण शिक्षाको प्रेरणा बन्यो चमुवा आधारभूत विद्यालय

बागलुङ, गलकोट/  गलकोट नगरपालिका वडा नं. ४ को चमुवा आधारभूत विद्यालयले असम्भवलाई सम्भव बनाएर देखाएको छ। कक्षा १ देखि ८ सम्म सञ्चालनमा रहेको यस विद्यालयले लगातार शतप्रतिशत् शैक्षिक नतिजा हासिल गर्दै जिल्लाकै उत्कृष्ट सामुदायिक...

-->