बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीमा पहिरोले दुइ घर पुरिए, १ जनाको मृत्यु

म्याग्दी/जिल्लाको दुई स्थानमा गएको पहिरोले २ घर पुरेको छ । घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोमा पशुचौपाया पुरिँए पनि एकिन तथ्यांक भने आइसकेको छैन । आइतबार रातीको वर्षापछि आएको बाढीले बेनी नगरपालिका–३...

पाँच दिनदेखि बेपत्ता वृद्वा मृत फेला

बागलुङ/पाँच दिनदेखि बेपत्ता बडिगाड गाउँपालिकाकी एक वृद्वा मृत फेला परेकी छन् । गत बुधबार बिहानदेखि बेपत्ता भएकी बडिगाड–१ किर्तुल नेपानेकी ८० वर्षिया वृद्वा भुमी सलामी सोही ठाउँको ठुलो गैरामा मृत फेला परेकी हुन् । सुस्त...

व्यवसायीलाई कर शिक्षा

म्याग्दी/पश्चिम म्याग्दीको मालिका गाउँपालिका, उद्योग बाणिज्य संघ मालिका र आन्तरिक राजस्व कार्यालय बागलुङको संयुक्त आयोजनामा व्यवसायीका लागि कर शिक्षा कार्यक्रम भएको छ । आर्थिक विधेयक २०८३ ले करदातालाई प्रदान गरेका विभिन्न छुट, सुविधा तथा...

भत्किएकै घरमा बस्न थाले मान्छे

पोखरा/गएको जेठ १० गतेबाट पोखराको मध्य भाग हुँदै बग्ने फिर्के खोलाको अतिक्रमित खोलाघरमा पोखरा महानगरपालिकाको डोजर चल्यो । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंको सुकुम्बासी बस्तीमा चलाएको डोजरको कम्पनले पोखरा तात्तिदा अतिक्रमित फिर्केमा सुरुतावमा खोलाघरमा डोजर...

संस्कार सिकाउँदै बाल क्लब

पर्वत/केही महिनाअघि गुन्द्री बुन्न सिकेका बालबालिका बिहीबार सदरमुकाम कुश्मा बजारको प्रगति चोकमा थिए । उनीहरूका हातमा सेतो रङ, डोरी, ब्रसलगायतका सामग्री थिए । केही बेर भेलामा बसेर जीवनमा नैतिक शिक्षा र व्यवहारको बारेमा सुने...

रारा पोखरा स्पोर्टस् अवार्डमा साढे ७ लाखबढी बचत

पोखरा/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोर्टस् अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको छ । मञ्चले आईतबार अवार्डको आयव्यय सार्वजनिक तथा समिक्षात्मक छलफल कार्यक्रम...

कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ

पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेबाट प्रहरीले अवैध घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा म्याग्दी घर भई हाल पोखरा–१ शान्तीटोल बस्ने १९ वर्षीय अनिस परियार दर्जी र संखुवासभा घर भई हाल...

पोखरामा ठूलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ

पोखरा/ पोखरामा ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो पोखरा तथा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा –१७ छोरेपाटनबाट उनीहरूलाई नियन्त्रणमा...

फिर्केखोला करिडोर निर्माण अभियान प्रभावकारी बनाउन महाअभियानको माग

पोखरा / वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फिर्केखोला करिडोर निर्माण अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। अभियानले पोखरा महानगरपालिकाका वडा नं. १८, २, ४, ५, ८, ७ र १७ हुँदै बग्ने...

प्रकृति संरक्षणका लागि लायन्सको ऐक्यबद्धता, वृक्षारोपण सम्पन्न

पोखरा/  लायन्स डिस्ट्रिक्ट ३२५ एमको आयोजनामा राष्ट्रिय विभूति थाहा सहिद पार्कमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषिमन्त्री भीमबहादुर कार्की तथा विशिष्ट अतिथि डिस्ट्रिक्ट गभर्नर लायन रत्न...

-->