पोखरा/ बिदेश घुमाउने प्रलोभन देखाएर अनलाईन स्क्याम (ठगी) धन्दा चलाइरहेको आरोपमा प्रहरीले भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारतको कर्नाटकका ३० वर्षीय मोहम्मद यासिर र सप्तरीको कञ्चनपुरका २६ वर्षीय विवेक रेग्मी...
बडिगाडका बेपत्ता किशोर मृत फेला
बागलुङ (खर्वाङ)/नौ दिनदेखि बेपत्ता बडिगाड गाउँपालिकाका एक किशोर मृत अवस्थामा फेला परेका छन् । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै साउन १ गते साँझ घरबाट निस्किएका बडिगाड–१ थानका १७ वर्षिय लजिन थापा मृत फेला परेका...
डेढलाख चौपायालाई खोप
स्याङ्जा/भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले गएको वर्षमा १ लाख ५६ हजार ४ सय ६ वटा पशु चौपायामा विभिन्न किसिमका खोप लगाएको छ । पशुचौपायालाई खोरेत, चरचरे, भ्याकुते, लम्की स्किन, साइन फिबर, रेबिज...
जसले बदल्न सक्छ म्याग्दीको भविष्य
विश्व पर्यटन उद्योग आज विश्व अर्थतन्त्रको सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको क्षेत्रमध्ये एक हो । संयुक्त राष्ट्रसंघको पर्यटन संगठनका अनुसार पर्यटनले विश्वको कुल गार्हस्थ उत्पादनमा ठूलो योगदान पु¥याउनुका साथै करोडौं मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष...
भाइरल ३ बालिकालाई गाउँपालिकाले उच्च शिक्षासम्म निःशुल्क पढाउने
रोल्पा/ रोल्पामा सामाजिक सञ्जालमा भाइरल भएका तीन बालिकाले उच्च शिक्षासम्म नि:शुल्क अध्ययन गर्न पाउने भएका छन्।
पानी परिरहेका बेला रेनकोट ओढेर विद्यालय जाँदै गर्दा भाइरल भएका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्तीलाई स्थानीय बोर्डिङ स्कुल...
राइड सेयरिङमा ‘सवारी सेवा’ पहिलो वैधानिक कम्पनी
पोखरा/देशमै पहिलोपटक राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई वैधानिकता दिएको गण्डकी प्रदेशमा राइड सेयरिङ कम्पनी दर्ता हुन थालेका छन् । लामो समय दर्ताबिना चलिरहेका दुईपांग्रे र चारपांग्रे सवारीसाधनलाई नियमन गर्न र यात्रुलाई सुविधा दिन...
पैयूँको अस्पताल सञ्चालन गर्ने तयारी
पर्वत/करिब २५ वर्षदेखि बन्द रहेको पर्वतको पैयूँ गाउँपालिका–४ को मिसन अस्पताल सञ्चालन गर्न मेडिहेल्थ सेन्टर समितिले प्रक्रिया अगाडि बढाएको छ । गैह्रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, अमेरिका अन्तर्गतको एनआरएनए मेडिहेल्थ सेन्टर समितिको पहलमा...
लेखनाथ जन्मस्थलमा टिकट घर
लेखनाथ/कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा–२७, अर्घौ अर्चलेमा व्यवस्थित टिकट घर बनेको छ । लेखनाथ उद्योग वाणिज्य संघको आर्थिक सहयोगमा निर्माण गरिएको टिकट घर शुक्रबार जन्मस्थल विकास समितिलाई हस्तान्तरण गरियो ।
संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत...
कालीगण्डकी करिडोर एकसातापछि खुल्यो
बागलुङ/दक्षिण बागलुङको जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीस्थित भुनेवा चौरीखोला पुल नजिकै खसेको भीमकाय पहिरोले अवरुद्व बनेको कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड एक सातापछि खुलेको छ ।
निरन्तरको वर्षा र लेदोसहितका ढुंगा खस्ने क्रम नरोकिएपछि...
बालिका बलात्कारको आरोपमा दुई पक्राउ
बागलुङ/प्रहरीले बालिका बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा नं. ७ र बडिगाड गाउँपालिका वडा नं. ७ का दुई ७ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना...