बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ढोरपाटन जानेलाई तमानखोला घुमाउने योजना

बागलुङ/तमानखोला गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य हो सोलेडाँडा । समुद्री सतहदेखि २ हजार ६ सय ३० मिटरमा अवस्थित सोलेडाँडा सडक सञ्जालले जोडिएपछि त्यहाँ पर्यटकको चहलपहल बढेको छ । चैत–वैशाखमा लालीगुराँसले ढकमक्क हुने सोलेडाँडा चिसो याममा हिउँले...

बडिगाडका किशोर एकसातादेखि सम्पर्कविहिन

बागलुङ (खर्वाङ)/एक साताअघि साथीको जन्मदिन मनाउन भन्दै घरबाट निस्किएका बडिगाड गाउँपालिका–१, थानका १७ वर्षीय लजिन थापा अझै घर फर्किएका छैनन् । साउन १ गते साँभm ८ बजेतिर घर नजिकैका साथीको जन्मदिन मनाउन भन्दै उनी...

बिधुतमा लगाएको भ्याटको विरोधमा नवलपुरका उघोगी व्यवसायी

नवलपुर / नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका तीन उद्योग वाणिज्य संघले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्। नवलपुर उद्योग...

पोखराको पुरानो टुडिखेलमा तीज महोत्सव

पोखरा/ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालीका–१ स्थित पुरानो टँुडिखेलमा ऐतिहासीक टँुडिखेल तीज महोत्सव २०८३ हुने भएको छ । स्थानीय इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना महोत्सव हुने भएको हो । महोत्सवलाई भव्य...

पोखरामा स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल प्रहरी नियन्त्रणमा

पोखरा/  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेशन ३६५’ अन्तर्गत थप १८ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ। पोखरा महानगरपालिकाका विभिन्न स्थानमा साउन ६ गते राति गरिएको चेकिङका क्रममा स्वरूप परिवर्तन गरी तीव्र ध्वनि...

मध्यपूर्वको बाछिटा पोखरासम्म

पोखरा/अमेरिका–इरानको युद्ध, रुस–युक्रेनको तनाव जस्ता कारणले नेपालमा विदेशी पर्यटकको आगमन अपेक्षित हुन सकेको छैन । पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पनि विदेशी पर्यटक आगमन घटेको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ रातो पहिरोस्थित संग्रहालयमा...

अकालमै जान्छ सुत्केरीको ज्यान

खर्वाङ (बागलुङ)/बागलुङको निसिखोला गाउँपालिका ३, ढाँडखर्ककी ३९ वर्षीया मिना सुनारले मंगलबार बिहान बोहोरागाँउ स्वास्थ्य चौकीमा बिहान छोरी जन्माइन् ।प्रसूतिपछि सकुशल रहेकी मिनाको परिवार तत्कालै छोरी जन्मिएको खुसी मनाउन मिनाको परिवार घर जाने जिद्दी गर्दै...

वैज्ञानिक विनाको अनुसन्धान केन्द्र

पोखरा/मुख्य वैज्ञानिकको दरबन्दी छ, पदपूर्ति छैन । वरिष्ठ वैज्ञानिक (एस ३) १० जनाको दरबन्दीमा ५ जना हालैमात्र आएका छन् । पहिला सबै पद खाली थिए । वरिष्ठ वैज्ञानिक (एस ४) मा १ जनाको दरबन्दी...

बीपी स्मृति दिवस बागलुङमा पनि मनाइयो

बागलुङ/नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको ४४ औं स्मृति दिवस बागलुङमा पनि मनाइएको छ । नेपाली कांग्रेस बागलुङले बागलुङ नगरपालिका–१ रामरेखामा रहेको बीपी स्मृति पार्कमा हरित जलवायु संरक्षणका लागि वृक्षारोपण, सरसफाई...

७ सय २७ जनालाई अपाङ्गता परिचय पत्र प्रदान

बागलुङ/बागलुङ नगरपालिकाका ७ सय २७ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् । तीमध्ये २ सय ८ जनाले पूर्णअशक्त अपाङ्गता ‘क’, ३ सय ५६ जनाले अतिअशक्त अपाङ्गता ‘ख’, १ सय ४० जनाले मध्यम अपाङ्गता ‘ग’...

-->