बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गलकोट-७ को गैराखर्क टोल पहिरोको उच्च जोखिममा

बागलुङ/ अत्यधिक वर्षाका कारण बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ मल्मको गैराखर्क बस्ती पहिरोको उच्च जोखिममा परेको छ। हरिचौर-मल्म-पाण्डवखानी-बोंगादोभान मोटरबाटो अन्तर्गत पर्ने मल्म काउले खोलादेखि मल्म नाच्नेडाँडा जाने बिचको काउले भन्ने स्थानमा करिब ७५ मिटर...

पोखरा बेगनासको रेस्क्यु टावर अलपत्र

पोखरा/वि.सं. २०७५ साल भदौमा दर खान हिडेका सात जनाको बेगनासतालमा डुंगा दुर्घटना हुँदा ज्यान गयो । ०७९ असोजमा बेगनास ताल घुम्न जाँदा एक जना बेपत्ता भए भने अर्का एकको उद्धार गरियो । पोखराको पर्यटकीय क्षेत्र...

रास्वपाको बागलुङ समिति बदर

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को बागलुङ जिल्ला कार्यसमिति जिल्ला अधिवेशन कार्यविधिमा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै केन्द्रीय निर्वाचन आयोगले सो जिल्ला समिति पूर्णरुपमा बदर गरेको छ । अधिवेशन सञ्चालनको प्रक्रियासम्बन्धी प्राप्त उजुरी,...

दृष्टिविहिन र अपाङ्गता भएका सहयोग

बागलुङ/बागलुङको जैमिनी नगरपालिका वडा नं. ९ पैयुथन्थाप घर भई हाल बेलायतमा रहेका कुश्मराज सुवेदीले दृष्टिविहिन र अपाङ्गता भएका व्यक्तिलाई नगदसहित सामग्री सहयोग गरेका छन् । सुवेदीले जैमिनी–९ पैयुथन्थापका अपाङ्गता भएका ६० वर्षिय मंगलसिंह परियार र...

ढोरपाटन फाँट र सम्भावनाको उपत्यका

ढोरपाटन, बागलुङ/ पश्चिम बाग्लुङको ढोरपाटन उपत्यका। नेपालको एक मात्र शिकार आरक्ष, फाँट र लालीगुराँसको डाँडाको कारण यो क्षेत्रलाई ूनेपालको स्विजरल्याण्डू भनेर चिनाउन थालिएको छ। सडक पुगेपछि यो उपत्यका अब पर्यटकको रोजाइमा पर्न थालेको छ। समुद्री...

बडिगाडको दर्लिङमा दिगो पोषणको लागि अभियान शुरु

खर्वाङ, बागलुङ/  गत जेठ २८ गते देशकै पहिलो ‘पोषणमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पोषण दिगोपनाको लागि विभिन्न कार्यक्रम शुरु भएका छन । कृषकको आयआर्जन वृद्धि, कृषि उत्पादन प्रवद्र्धन तथा पोषण...

गण्डकीमा असारमा सवारी दुर्घटनामा २१ जनाको मृत्यु

पोखरा/  गत असार महिनामा गण्डकी प्रदेशभरी विभिन्न सवारी दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन् । उक्त महिनामा प्रदेशभर १९ वटा सवारी दुर्घटनामा २२ वटा सवारी साधनहरू संलग्न थिए । ती दुर्घटनाहरूमा परी २१ जनाले ज्यान...

संस्कृति र खेलको रौनक

बागलुङ/ ‘हिलको पहिचान, संस्कृति संरक्षण, समृद्ध समाज निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ताराखोला गाउँपालिका–३ हिलमा साउने संक्रान्ती मेला भव्यताका साथ सम्पन्न भएको छ। साउने युवा क्लबले आयोजना गरेको मेलाले हिल क्षेत्रलाई खेल,...

तीन दशकदेखि शिक्षक, किवीका सफल किसान

गलकोट, बागलुङ/ गलकोट नगरपालिका–४ का गोविन्द प्रसाद शर्मा राम्रै गरि चिनिने शिक्षक हुन् । यतिबेला भने उनको परिचय फेरिएर चर्चित किवी किसान हुन पुगेका छन् । ३ दशकदेखि शिक्षण पेशामा सक्रिय शर्माले जागिरसँगै कृषि कर्मबाट ...

फेवाका डुंगा चालकको मापसे र लापसे चेकजाँच

पोखरा/डुंगा सयर गर्ने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै फेवातालका डुंगा चालकहरूको मादकपदार्थ तथा लागुऔषध सेवनसम्बन्धी विशेष चेकजाँच गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय...

-->