बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हेली उद्वार गरिएकी सुत्कुरीको मृत्यु

बागलुङ (खर्वाङ)/स्वास्थ्य अवस्था जटिल बनेपछि हवाई उद्धार गरी पोखरा लागिएकी निसीखोलाकी एक सुत्केरीको मृत्यु भएको छ । मंगलबार बिहान छोरीलाई जन्मदिएकी निसिखोला गाउँपालिका वडा नं. ३ ढाडखर्ककी ३९ वर्षिया मिना सुनारलाई मणिपाल अस्पताल पोखराले मृत...

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

पोखरा अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । आर्थिक वर्ष २०८२/८३ मा उक्त मार्गमा भ्रमणका लागि निस्किएका  १२ जना नेपाली, नौ जना भारतीय र जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका क्रमशः...

सिद्धार्थ क्लबको ४२ औँ बार्षिकोत्सव 

पोखरा /  सिद्धार्थ क्लब पोखराले पोखरा– १७ छोरेपाटन स्थित मानव सेवा आश्रममा आश्रीत ९० जना आश्रीतहरुलाई विहानको खाना खुवाई ४२ औँ बार्षिकोत्सव मनाएको छ । सिद्धार्थ क्लबका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष देवेन्द्र पराजुलीले स्थापनाकालदेखि बाल,...

मलेसियाबाट फर्किएर अगरउड खेती

स्याङ्जा/बाँझो जमिनलाई उत्पादनसँग जोड्दै स्याङ ्जाका एक युवाले बहुमूल्य औषधीजन्य जडिबुटी अगरउड खेती थालेका छन् । चापाकोट–५ का विपिन डोटेलले संसारकै महंगो र सुगन्धित वनस्पतिका रूपमा चिनिने अगरउडको खेती जिल्लामै पहिलोपटक परीक्षणका रूपमा सुरुआत...

कालीगण्डकी करिडोर ६ दिनदेखि ठप्प

बागलुङ/जैमिनी नगरपालिका–८ छिस्तीको बेलबगरमा खसेको पहिरोले कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड ६ दिनदेखि ठप्प छ । निरन्तरको वर्षाले पहिरो पन्छाउन समस्या भएपछि शुक्रबारदेखि अवरुद्व सडक खुल्न नसकेको हो । सडक अवरूद्ध हुँदा बागलुङको दक्षिण भेग...

‘कोल्ड वार’ तोड्दै फेरि एकै ठाउँमा उभिदै ओली-प्रचण्ड

पोखरा / नयाँ शक्ति रास्वपाका कारण रक्षात्मक बनेका दुई कम्युनिस्ट दलहरू नेकपा एमाले र नेकपा २५ महिनापछि पुनः प्रदेश सरकारमार्फत सत्ता सहयात्रामा फर्कने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

बागलुङमा ७१ हिंसा प्रभावितले लिए सेवा

बागलुङ/बागलुङ नगरपालिकामा रहेको हिंसा प्रभावितहरुको सेवा केन्द्रबाट जिल्लाका ७१ जना महिलाले सेवा लिएका छन् । शारीरिक, मानसिक, आर्थिक र यौनजन्य हिंसाबाट प्रभावित ७१ जनाले केन्द्रबाट सेवा लिएका हुन् । आ.व. २०८१/८२ मा भन्दा आ. व....

धविमाविलाई छात्रा शौलालय हस्तान्तरण

बागलुङ/रोटरी क्लव अफ बागलुङको सहयोगमा धौलागिरि बिरेन्द्र माविमा निर्माण गरिएको छात्रा शौचालय हस्तान्तरण गरिएको छ । समाजिक कार्यमा सक्रिय रहदै आएको क्लवको आर्थिक तथा नैतिक सहयोग र बिद्यालयको सहकार्यमा निर्माण गरिएको छात्रा शौचालय बिद्यालयलाई...

पहिरोमा पुरियो स्कार्पियो

बागलुङ/ साल्झण्डी–ढोरपाटन सडक खण्डमा सोमबार राति पहिरो खस्दा पर्यटक बोकेको स्कर्पियो पुरिएको छ। ढोरपाटन नगरपालिका–९ सुकुर्दुङमा सडक माथिबाट एक्कासी आएको पहिरोले ग १ य ९८२ नम्बरको स्कर्पियोलाई पुरेको हो। बुर्तिबाङबाट ढोरपाटनतर्फ गइरहेको अवस्थामा गाडी पहिरोको...

अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

पाेखरा/ गत आर्थिक वर्ष २०८२/०८३ मा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिए...

-->