गलकोट (बागलुङ) / गलकोट नगरपालिकाले चुनावको बेलामा गरेका प्रतिबद्धता अनुसार सडक पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन र शिक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ । ‘उत्पादनमा आत्मनिर्भर गलकोट, समृद्ध गलकोट’ भन्ने नारासहित नगरले पाँच क्षेत्रलाई...
स्याङ्जा/ सिद्धार्थ राजमार्गको स्याङजा खण्डमा आज शनिवार र आइतबार रात्रिकालिन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लाभित्र हुन सक्ने सम्भावित विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक...
स्याङ्जा/ जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गतअसार महिनामा सम्पादित महत्वपूर्ण कार्य तथा गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । शान्ति सुरक्षा अमनचयन, अपराध अनुसन्धान तथा नियन्त्रण र रचनात्मक कार्यमा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको प्रतिवेदनमा...
पर्वत/ विनियोजन विधेयक २०८३ अनुसार परिवर्तित कर र लामो समयदेखि निष्क्रिय रहेका ‘फर्म’हरुले पाउन लागेको छुटका विषयमा पर्वतमा अन्तरक्रिया भएको छ। आन्तरिक राजश्व कार्यालय बागलुङ र पर्वत उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा शनिवार उद्योग वाणिज्य...