बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

२७ ले लिए आमाको नामबाट नागरिकता

पोखरा/जिल्ला प्रशासन कार्यालय कास्कीले १ वर्षमा २७ जनालाई आमाको नामबाट नागरिकता दिएको छ । गएको आर्थिक वर्ष कास्की प्रशासनले ९ हजार ७ सय १४ वटा नागरिकता जारी गरेको थियो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी...

निसीखोलामा सवारी दुर्घटना हुँदा ३ जना घाईते

बागलुङ (खर्वाङ)/पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाईते भएका छन् । शुक्रबार साँझ निसीखोलाको झिंवाखोलामा मोटरसाइल र सिपमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । निसीबाट देविस्थान आउँदै गरेकोे...

७५ प्रतिशतभन्दा बढी मुद्दा फछ्र्यौट, दुई वर्ष नाघेका मुद्दा ‘शून्य’

पोखरा / जेनजी आन्दोलनपछिको असहज परिस्थितिलाई चिर्दै उच्च अदालत पोखराले न्याय सम्पादन र भौतिक सुधारमा उल्लेख्य प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्न आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा...

सुशासनका लागि समन्वय, सहकार्य र संवादमा कास्की प्रशासनको जोड

पोखरा/  कास्कीमा सुशासन, शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरोकारवाला निकायहरू बीचको समन्वय, सहकार्य र संवादमा कास्की प्रशासनले जोड दिएको छ । यसैक्रममा शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्ला सुरक्षा समिति, राजनीतिक...

पोखरामा सीजी मोटर्सको नयाँ मल्टिब्रान्ड आउटलेट सञ्चालनमा

पोखरा / नेपालमा आयोन, एक्सपेङ र डाइुन विद्युतीय सवारीसाधनका आधिकारिक वितरक सीजी मोटर्सले पोखरामा नयाँ मल्टिब्रान्ड आउटलेट सञ्चालनमा ल्याएको छ। गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्री भीमबहादुर काकीको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित कार्यक्रममा आउटलेटको...

सरकारी कार्यालयमा ‘मैजारो’को व्यस्तता

बागलुङ/पहिला पहिला धान रोपी सकेर साउन १ गते ‘मैजारो’ गर्ने, सक्रान्ति मनाउने चलन थियो । खडेरीले अहिले धान रोपिएको छैन । कैयौं खेत अझै बाँझै छन् । पानीको भेल छोपेर साउनभर रोपाईं गर्ने बाध्यता...

गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन

पोखरा/ कोपिला नेपालद्वारा ब्यबस्थापन भएर संचालनमा रहेको गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टिमले सो केन्द्रको स्थलगत अनुगमन गरेको हो। अनुगमनका...

तेस्रो सडक दौड प्रतियोगितामा १० किमी तर्फ रमेश गुरुङ प्रथम

पोखरा/ हिमाली गुरुङ परिवार, पोखरा–१२ को आयोजनामा सम्पन्न तेस्रो सडक दौड प्रतियोगिता–२०८३ अन्तर्गत पुरुष १० किलोमिटर दौडमा क्रबाजी सिङ्दी तमु समाजले व्यक्तिगत तथा टिम दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम गरेको छ। पुरुष...

जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

तनहुँ/ तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय गाउँ रामकोटतर्फ आकर्षित हुन थालेका छन् । बन्दीपुर बजारबाट करिब आठ किलोमिटर पश्चिममा रहेको रामकोटस्थित सामुदायिक घरबास (होमस्टे) मा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आगमन...

निकृष्ट बालश्रमविरुद्ध पोउवा संघ अझ सक्रिय हुने

पोखरा/पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रद्वारा सञ्चालित बालश्रम न्यूनीकरण, सामुदायिक विकास, जीविकोपार्जन तथा शिक्षा परियोजनाहरूको सामाजिक परीक्षण असार ८ गते सम्पन्न भएको छ । संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला...

-->