बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

इनरह्वीलमा नयाँ नेतृत्व

पोखरा/इनरह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना समारोह सम्पन्न भएको छ । समारोहमा वर्ष २०२५÷२६ की अध्यक्ष अन्जु चालिसेले वर्ष २०२६/२७ का लागि निर्वाचित अध्यक्ष अनिता पराजुली अधिकारीलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरिन् । नयाँ...

प्रदेश सत्ताको झिनाझम्टीले बचेखुचेको शाख पनि रसातलमा !

पोखरा/२०७४ सालमा अस्तित्वमा आएको गण्डकी प्रदेशसभाबाट हालसम्म ४ जना व्यक्ति पटक–पटक मुख्यमन्त्री बनेका छन् । यो अवधिमा मन्त्री हुनेको संख्या ६५ छ । सत्ता टिकाउने प्रपञ्च हुँदा मनाङ ‘ख’ बाट स्वतन्त्र सांसद बनेका राजीव...

५ हजार ८ सयभन्दा बढी बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाईयो

बागलुङ/धौलागिरि आयुर्वेद अस्पतालले बागलुङ र पर्वत जिल्लाका ५ हजार ८ सय २८ जना बालबालिकालाई ‘स्वर्णबिन्दु प्रासन’ खुवाएको छ । बालबालिकाको बौद्विक, शारीरिक र वृद्वि विकासका लागि ‘स्वर्णबिन्दु प्राशन’ महत्वपुर्ण मानिन्छ । चालु आर्थिक वर्षको असोजदेखि...

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

बागलुङ/सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई २९ वर्षपछि पक्राउ गर्न प्रहरी सफल भएको छ । २०५३ असोज २० गते जिल्ला अदालत पर्वतले सवारी ज्यान मुद्दामा ५ महिना ७ दिन कैद फैसलापछि फरार बागलुङ नगरपालिका वडा...

स्याङ्जामा पहिरोले पुरिँदा एक जनाको मृत्यु

स्याङ्जा/  जिल्लाको गल्याङ नगरपालिका–६ बनपालेमा बुधवार बिहान पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ। ढुंगामाटोले बनेको र खरले छाएको एक तल्ले कच्ची गोठमा काम गरिरहेका वर्ष ६६ का धनबहादुर थापा माथिबाट खसेको पहिरोसँगै गोठले पुरिँदा...

कांग्रेससंगको गठबन्धन विषयमा छलफल गर्न नेकपा एमाले गण्डकी संसदीय दलको बैठक बस्दै

पोखरा/ नेपाली कांग्रेसले प्रदेशहरुमा नेकपा एमालेसँगको सहकार्य तोड्ने निर्णय गरेपछि त्यसको तरंग गण्डकी प्रदेशमा देखिएको छ । तर सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच हालसम्म कुनै पनि प्रकारको दरार उत्पन्न नभएको र केन्द्रबाट...

जलविद्युतको हब बन्दै म्याग्दी

म्याग्दी/  प्रकृतिको अनुपम वरदान पाएको म्याग्दी जिल्लाका साना–ठूला नदी र खोलाहरूबाट विद्युत उत्पादन गर्ने र नयाँ सम्भाव्यता पहिल्याउने कार्यले अभूतपूर्व गति लिएको छ । यसले नेपालको जलविद्युत विकासको नक्सामा आफूलाइ तीव्र गतिमा एक प्रमुख...

गलेश्वरमा साउने पर्वका लागि तयारी पुरा, २५ वटा उपसमिति

म्याग्दी/ गलेश्वर शिवालय क्षेत्र विकास कोषले साउन महिनाभर हुने सोमबारे पर्वलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन विभिन्न २५ वटा उपसमितिहरु गठन गरेको छ । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र प्रसिद्ध तीर्थस्थल गलेश्वर धाममा साउने सोमबारका...

बसपार्कभित्रका सुकुम्बासी व्यवस्थापन प्रक्रिया अघि बढ्यो, ७ दिनभित्र दाबी–विरोध आह्वान गरिने

पोखरा/ पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रभित्र बसोबास गरिरहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। यसका लागि गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन महानगरपालिकाले ग्रहण गरेसँगै व्यवस्थापनको कार्यतालिका सार्वजनिक गरिएको हो। पोखरा महानगरपालिकाका...

‘जैमिनीमा नगर अस्पताल छैन, तलबभत्ता नगरपालिकाबाटै खान्छौ’

बागलुङ / जैमिनी नगरपालिका वडा नं. १ मा रहेको कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रले जैमिनी नगरभित्र अस्पताल नभएको बताएको छ । ढोरपाटन न्यूजमा प्रकाशित समाचारको खण्डन गर्दै प्रस्तावित अस्पताल भएपनि संचालनमा नआएको बताएको हो । साथै...

-->