बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

व्यवसाय प्रवर्द्धन केन्द्रबाट २०२ जना दीक्षित

पोखरा/पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत् सञ्चालन गरिएका विभिन्न सीपमूलक तालिम पूरा गरेका २०२ जना प्रशिक्षार्थीलाई योग्यताको प्रमाणपत्रसहित प्रमाणपत्र प्रदान गरिएको छ । मन्टेशरी, ब्युटिसियन, केयरगिभर, बारिस्टा, कुक, वेट्रेस, सिलाइ–कटाइ लगायतका विभिन्न व्यावसायिक तथा सीपमूलक तालिम...

कृषि तथा पशुपन्छी सेवा केन्द्र पोखरा महानगरलाई

पोखरा/ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तरगत नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा पोखरामा निर्मित पालिकास्तरीय कृषि तथा पशुपन्छी सेवा केन्द्र पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । आयोजनाको बुटवल कार्यालयका प्रमुख डा.उत्तम आचार्यले...

विपद्को उच्च जोखिममा गण्डकी

पोखरा/भूकम्प तथा मिश्रित विपत्तिहरुको जोखिममा नेपाल विश्वकै क्रमशः ११औं र १६औं स्थानमा छ भने जलवायु परिवर्तनको जोेखिम सूचीमा यो चौथो सवैभन्दा जोखिमयुक्त राज्यमा दर्ज भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

जैमिनी अस्पतालको पक्की भवनलाई किन बनाईयो कर्मचारी आवास ?

बागलुङ/जैमिनी नगर अस्पतालमा दैनिक ८० बिरामी उपचारमा आउने गर्छन् । प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीसेरालाई नगर अस्पतालमा रुपान्तरण गरिएको हो । यहाँ अस्पताल बनाउन पुग्ने पर्याप्त जमिन र भवनहरु छन् तर सेवा भने छाप्रोमा दिइएको...

शैक्षिक परामर्श नियमावली संशोधन गर्न प्रशासनसमक्ष माग

पोखरा/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की र ल्याङ्ग्वेज एशोसिएशन अफ नेपाल, (लान), कास्कीले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का अव्यावहारिक प्रावधान संशोधन गर्न माग गर्दै जिल्ला...

पहिरोले गलकोट–ताराखोला सडक अवरुद्व

बागलुङ/पहिरोले पश्चिम बागलुङका दुई पालिका गलकोट र ताराखोला जोड्ने सडक अवरुद्व भएको छ । मंगलबार बिहान ताराखोला गाउँपालिका वडा नं. ३ को घुस्मेलीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक माथिबाट पहिरो खस्दा सडक...

देश कसले चलाइरहेको छ ? प्रधानमन्त्रीले प्रष्ट पारून्

पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले आइतबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्,‘अव्यवस्थित पार्किङको पीडा बुझाउन मिडिया हाउसअगाडि गाडी पार्क गरेर सरकारले गरेको सांकेतिक विरोध मलाई मन प¥यो । अरूले भोगिरहेको समस्या आफैँले एकपटक...

तरामीमगरको पुस्तैनी पर्व ‘असारे’

असारे पर्वमा सांस्कृतिक झाकी प्रस्तुत गरिदै । तस्विर : मिस्टर खिन म्यान बागलुङ/पश्चिम बागलुङमा पर्ने ताराखोला जैविक गाउँपालिकाको रुपमा परिचित छ । यो पालिका स्रोत साधनसंगै कला संस्कृतिले पनि धनी मानिन्छ । असारे, भदौरे, सिस्नो...

एकै वर्षमा वडाभित्रै १० करोडका पूर्वाधार

बागलुङ/गाउँपालिकाको सीमित श्रोतले वडा तहमा बढीमा ५०÷६० लाख रुपैयाँ पुग्छ । त्यसैले विकासका काम गर्नुपर्ने बाध्यता छ । तर काठेखोला गाउँपालिका वडा नं. ८ मा भने यो वर्ष झण्डै १० करोडको पूर्वाधार काम भएको...

हितानमगर र गुरुङ कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा/ पत्रकार रुद्रबहादुर हितानमगर र इन्दिरा गुरुङ कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले स्थापना गरेको कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार अन्तर्गत हितानमगरलाई २०८२ सालको तथा...

-->