बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रश्न वाञ्छित छन्, वाणी देऊ !

पोखरा/प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंको मेयर छँदै २०८० सालको मध्य भदौतिर‘सिंहदरबार जलाउने’अभिव्यक्ति दिए । प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट भए पनि सत्ता गठबन्धनका रहेको कांग्रेस सभापति शेरबहादुर देउवाले ‘बोल्दैमा कसैलाई पक्राउ गर्न हुँदैन’भन्दै बालेनको बचाउ गरे । आफ्नी...

पोखरामा बिजुली तार भूमिगत : ८० प्रतिशत प्रगति

पोखरा/पोखरा महानगरपालिकाभित्रका विद्युत् तथा सञ्चारका तार भूमिगत गर्ने परियोजना अन्तिम चरणमा पुगेको छ । पोखराका मेयर धनराज आचार्यका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म, सभागृहदेखि न्यूरोड हुँदै मुख्य सहरी क्षेत्रका करिब २५ किलोमिटर क्षेत्रमा भूमिगत नेटवर्क...

सेती नदीबाट अवैध बालुवा उत्खनन गर्दै गरेका तीन टिप्पर नियन्त्रणमा

पोखरा / कास्की प्रहरीले सेती गण्डकी नदीबाट अवैध रूपमा बालुवा उत्खनन गर्दै गरेका तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार ३० गते राति करिब १०‍‍.१५ बजे पोखरा महानगरपालिका–२५ स्थित सेती...

बडिगाडमा स–साना काम श्रमदानबाटै

खर्बाङ (बागलुङ) / पछिल्लो एक हप्तादेखि बडिगाड गाउँपालिका ३ सिसाखानी जाने सडक अबरुद्ध थियो । निरन्तरको झरीले जोर्तीखोलाको बाधमा क्षती गरेपछि सडक अबरुद्ध बनेको थियो । मध्यपहाडी लोकमार्गदेखि सिसाखानी जोड्ने छोटो दुरीको सडक अबरुद्ध...

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

लमजुङ/ ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । २०४१ देखि जिल्लामा विस्तार हुन थालेको सो खेती अहिले प्रमुख नगदेबालीका रूपमा स्थापित भएको छ । पहाडी भूगोल, चिस्यानयुक्त...

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ / बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न भएका छन् ।  ती योजनाबाट थप ८० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका अनुसार चालु आर्थिक...

बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ । आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ...

सार्वजनिक जग्गामा बनेका बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली

गोरखा/  जिल्लाको गोरखा नगरपालिका–११ को बाह्रहकिलो बजारमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका टहरा स्थानीय आफैँले हटाउन थालेका छन् । नगरपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय तथा ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलपछि सार्वजनिक...

बोङगादोभान आधारभूत अस्पतालमा नागरिक आरोग्य केन्द्र

बागलुङ/तमानखोला गाउँपालिकाको आधारभूत अस्पतालमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ । बोङगादोभानस्थित आधारभूत अस्पतालमा छुट्टै कक्ष स्थापना गरेर आरोग्य केन्द्र चलाइएको हो । चालु वर्षको बजेटमा गाउँपालिका र संघीय सरकारको साझेदारीमा झण्डै ७ लाख रुपैयाँमा...

गुल्मीकी मिना रेशखोलामा बेपत्ता

बागलुङ/खोला तर्ने क्रममा एक महिला बेपत्ता भएकी छन् । मंगलबार दिउँसो करिब १ बजेट बागलुङको काठेखोला गाउँपालिका वडा नं. ७ र ८ को सिमानामा पर्ने रेशखोला तर्ने क्रममा गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ३...

-->