बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हितानमगर र गुरुङ कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा/ पत्रकार रुद्रबहादुर हितानमगर र इन्दिरा गुरुङ कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले स्थापना गरेको कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार अन्तर्गत हितानमगरलाई २०८२ सालको तथा...

लागूऔषधसहित पाँच भारतीय नागरिक पोखराबाट पक्राउ

पोखरा/ कास्की प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट विभिन्न प्रकारका १ हजार ८४८ एम्पुल लागूऔषध, ५१० विभिन्न प्रतिवन्धित ट्याब्लेट तथा एउटा कार बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला...

शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

पोखरा/  शुक्ला साहित्य प्रतिष्ठान, पोखराले २ सय १३ औं भानु जयन्ति साहित्यिक कार्यक्रम गरी मनाएको छ । बिगतका वर्षदेखि नै निरन्तर रुपमा बिभिन्न कार्यक्रम गरी भानु जयन्ति मनाउँदै आएको प्रतिष्ठानले यस पटक आदिकवि भानुभक्त सर्मपित...

टल्किने ‘क्रिस्टल’लाई बहुमूल्य पदार्थ भन्दै ठगी गर्ने ६ जना पक्राउ

पोखरा/  टल्किने क्रिस्टललाई बहुमूल्य पदार्थ भएको भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेकाहरूले पोखरा महानगरपालिका–१८ का दीपेन्द्र तिमिल्सिनालाई आफूहरूसँग अन्धकारमा प्रकाश दिने,...

बाल यौन दुर्व्यवहार आरोपमा प्रधानाध्यापक पक्राउ

पोखरा/ पोखरा महानगरपालिका–१२ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्र रानाभाट पक्राउ परेका छन् । बाल यौन दुव्र्यवहारको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी वीरेन्द्र कुमार...

पोखरामा साइबर सुरक्षा पढाई हुँदै

पोखरा/  पोखराको मुस्ताङचोकस्थित फिस्टेल माउन्टेन कलेज (एफएमसी) ले स्नातक तहमा साइबर सुरक्षा सम्बन्धी पढाउने भएको छ । कलेजले सोमबारदेखि नै भर्ना खुलेकाे जनाएकाे छ । पोखरालाई सूचना प्रविधि (आईटी) हबका रूपमा स्थापित गर्ने अभियानलाई थप...

करिडोर र सालझण्डी–ढोरपाटन सडक अवरुद्व

प्रतिकात्मक तस्विर बागलुङ/असार अन्तिम सातासमम पर्याप्त पानी नपरेर किसानले धान रोप्न पाएका छैनन् । तर शनिबारदेखि परेको अविरल झरीले आइतबार राती देखिनै कालीगण्डकी करिडोर र बुर्तिवाङदेखि ढोरपाटन जाने सडक अबरुद्व भएका छन् । कालीगण्डकी करिडोरमा पहिरो...

६० प्रतिशत बिरामीमा मृगौला सम्बन्धी समस्या

म्याग्दी/ जिल्लामा जटिल प्रकृतिका नसर्ने रोगहरु मध्ये मृगौला सम्बन्धी समस्या पछिल्लो समय निकै बढेको देखिएको छ । जटिल रोगबाट ग्रसितहरुको पछिल्लो अध्यावधिक तथ्याङ्क अनुसार झण्डै ६० प्रतिशत बिरामीहरु मृगौला सम्बन्धी समस्याका रहेका छन् । जिल्लाको...

पर्खाल भत्किँदा बालकको मृत्यु

बागलुङ/घरको पर्खाल भत्किँदा बालकको मृत्यु भएको छ । आइतबार साँझ ढोरपाटन नगरपालिका वडा नं. २ सलामकोटमा घरको पर्खाल भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका वडा नं. ५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो । मावलीघर...

विश्वभरका नेपालीमाझ भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने काम नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यले गरेको बताएका छन् । राष्ट्रिय चेतनाका अग्रदूत तथा नेपाली भाषिक एकताका प्रणेता भानुभक्त आचार्यको २१३ औं जन्मजयन्तीका...

-->