बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लोकमार्गको पहिरोले ७ घर जोखिममा

बागलुङ/मध्यपहाडी लोकमार्गअन्तर्गत रात्माटादेखि मुलपानी जोड्ने सडकदेखि खसेको पहिरोले बागलुङ नगरपालिका–३ को रुम्टा गाउँका आधा दर्जन घर जोखिममा परेका छन् । पहिरोले सिम्ले जाने सडक र रुम्टाका घरहरुमा असर परेको हो । मंगलबार राती खसेको पहिरोले...

आधाभन्दा बढी मुद्दा पारपाचुकेका

बागलुङ/जिल्ला अदालत बागलुङमा सम्बन्ध विच्छेदका मुद्दा धेरै देखिएको छ । अदालतले आर्थिक वर्ष २०८२÷०८३ मा गरेको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत तथ्यांकले कुल मुद्दाको आधाभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका भएको देखिएको छ । अदालतका...

गण्डकीको गाँजा विधेयक फेरि सदनमा जाने

पोखरा/प्रदेश प्रमुखबाट फिर्ता भएको औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक यही साउन १५ गते बस्ने प्रदेश सभा बैठकमा पुनः पेश हुने भएको छ । गण्डकी प्रदेश सभाले पारित...

श्रेष्ठको निधनमा पुतलीबजार नगरपालिकामा बुधवार शोक बिदा

पोखरा/ नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको निधनको शोकमा स्याङ्जाको पुतलीबजार नगरपालिकाले बुधवार सार्वजनिक बिदा दिएको छ। पुतलीबजार नगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा श्रेष्ठको मंगलबार उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको...

बागलुङमा बाढीपहिरो सम्बन्धी सचेतनामूलक कार्यक्रम

बागलुङ/  जिल्ला प्रहरी कार्यालय बागलुङ मातहत इलाका प्रहरी कार्यालय झिवाखोला र प्रहरी चौकी बाटाकाचौरले मंगलबार बाढी तथा पहिरोको जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्। मनसुन सक्रिय भएका बेला हुनसक्ने प्राकृतिक विपद्लाई ध्यानमा राख्दै...

अखाद्य फलफूल बिक्री गर्ने जुस सेन्टरलाई ५० हजार जरिवाना

पोखरा/ पोखरा–६ बैदामस्थित फ्रेश जुस सेन्टरमा अखाद्य फलफूल प्रयोग गरेको भेटिएपछि कास्की जिल्ला प्रशासनले ५० हजार जरिवाना गरेको छ। उक्त सेन्टरको जुस सेवन गरेपछि उपभोक्ता बिरामी परेको गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत...

दृष्टिविहीन शिक्षकमाथि बसपार्कमा दुर्व्यवहार

पोखरा/  अपांगता भएका नागरिकले पाउनुपर्ने कानुनी अधिकार र भाडा छुटको माग गर्दा पोखरास्थित बागलुङ बसपार्कमा एक दृष्टिविहीन शिक्षकमाथि दुर्व्यवहार भएको छ । बागलुङ नगरपालिका–१० भकुन्डे घर भई हाल पोखराको कुँडहर आधारभूत विद्यालयमा अध्यापनरत दृष्टिविहीन...

‘सक्नुहुन्छ भने सुकुम्बासी व्यवस्थापनमा सहयोग गर्नुस् । नभए उत्तेजीत नबनाउनुस्’

पोखरा/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उत्तम पौडेलका सुकुम्बासीसम्बन्धी पछिल्ला अभिव्यक्तिहरू अतिशयोक्तिपूर्ण र व्यवहारमा कार्यान्वयन गर्न नसकिने प्रकृतिका देखिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज लामो...

पोखराका अस्पतालमा ओपिडी सेवा बन्द

पोखरा/  नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्दको घोषणापछि पोखराका सबै अस्पतालमा आज ओपिडी सेवा बन्द भएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा...

रातो पुर्जा कहिले आउँछ ?

पोखरा/पोखरामा सुकुम्बासीले वडा नम्बर ३३ मा सयौं रोपनी सरकारी जग्गा हडप्नेलाई कारवाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद उत्तम पौडेलसमक्ष माग गरेका छन् । पोखरा ९ स्थित बसपार्कका सुकुम्बासीले कास्की क्षेत्र नम्बर २ बाट...

-->