पोखरा/ प्रेस सेन्टर नेपालको पोखरा महानगरपालिका कमिटीको अध्यक्षमा हुमबहादुर गुरुङ्ग निर्वाचित भएका छन । प्रेस सेन्टरको पोखरामा भएको दोस्रो अधिबेशनमा गुरुङ्गको नेतृत्वमा नयाँ कार्यसमिति र्निबिरोध चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा सपना रसाईली, द्वितीय...
पोखरा/ पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादीतर्फका कानुन व्यवसायीहरुको बहस बुधवार सकिएको छ । प्रतिवादीको बहस सकिएपछि अव जाहेरवालाको तर्फबाट बहस हुनेछ । प्रतिवादीहरूको बयान सकिएलगत्तै पुस...
पोखरा/ सूर्यदर्शन सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेका बेला पोखराको शहीदचोक क्षेत्रमा अघोषितरूपमा निषेधाज्ञा लगाइएको छ । कास्की जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय अगाडिको राष्ट्रबैंक चोक, वाइचोक, सहिद चोक क्षेत्रमा सवारीसाधन चल्न रोक...
पोखरा/ पोखरा विश्वविद्यालयले नयाँ छात्रावास भवन निर्माण कार्यलाई अघि बढाउँदै, डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्ने सम्बन्धमा पेस कन्सल्टेन्ट (प्रा. लि.) सँग ठेक्का सम्झौता गरेको छ। मङ्गलबार पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका...
पोखरा/ प्यासिफिक एशिया ट्राभल्स एशोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा पर्यटन राजधानी पोखरामा आगामी फेब्रुुअरी २४ देखि २६ सम्म हुन लागेको नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) कार्यक्रमलाई लक्षित गरी पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन...