शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुती राख्ने

पोखरा/ पोखरामा यही पुस २७ गते आयोजना हुने मौलिक लोकभाकाहरूको प्रस्तुती गण्डकीका धुनहरू (अर्केष्ट्रा) कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले पोखरा साँगीतिक कलाकार संघ नेपालसँगको सहकार्यमा यो ऐतिहासिक कार्यक्रम गर्न...

बाटुलेचौरको विन्ध्यवासिनी माविमा पुरस्कार वितरण

पोखरा/ पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । विद्यालयको ७८ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद सप्ताह अन्तर्गत विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट हुन सफल विद्यार्थीलाई विहीवार पुरस्कार वितरण गरिएको खेलकुद संयोजक निर्मल...

गण्डकी कांग्रेस संसदीय दलको सचेतकमा प्रकाश बराल

पोखरा/ प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको २ वर्षपछि गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको सचेतकमा कास्कीका प्रकाश बराल चयन भएका छन् । बुधबार सम्पन्न कांग्रेस संसदीय दलको बैठकले बराललाई सचेतकको जिम्मेवारी दिएको...

बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस्, पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु– लामिछाने

पोखरा/ पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न दिइएको समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । उनले...

भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानका योजना अलपत्र

बागलुङ/विभेद बिरुद्धका अगुवा भगत सर्वजित विश्वकर्माको सम्झनामा निर्मित प्रतिष्ठानको भवन अलत्रप परेको छ । भवन मात्र हैन, यहाँ निर्माण गर्ने भनिएका सबै संरचना र योजना समेत अलपत्र छन् । सदरमुकाम बागलुङबाट डेढ घण्टाको यात्रोपछि पुगिने...

मध्यपहाडीको कास्की-बागलुङ खण्डमा १९३ किमि सडक कालोपत्र

पोखरा /राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की-बागलुङ खण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ । कूल दुई सय ५० किमिको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८...

सेती खोंचमा खसेका २१ वर्षिय पौडेलको मृत्यु

पोखरा/ पोखरा–१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खोंचमा खसेका २१ वर्षिय युवा संगम पौडेल मृत भेटिएका छन् । कैलालीको धनगढी घर भई हाल पश्चिममाञ्चल ईन्जिनियरिङ कलेज लामाचौरमा अध्ययनरत पौडेल बुधबार साँझ ७ बजेर...

प्याब्सन कास्कीको ३५ औं स्थापना दिवस, विद्यालय, शिक्षक, कर्मचारी र विद्यार्थी सम्मान

पोखरा/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीको ३५ औं स्थापना दिवसको अवसरमा शिक्षक, कर्मचारीर विद्यार्थीलाई सम्मान गगरिएको छ । पोखरामा बुधबार आयोजित एक समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले २०...

कालिका आधारभुत विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा/  पोखरा महानगरपालिका वडा नं ३२ मजुवास्थित कालिका आधारभुत विद्यालयको ३५ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ बुधवार सम्पन्न भएको छ । कार्यक्रमको पोेखरा–३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गर्दै शैक्षिक गुणस्तरीयतामा...

विन्ध्यवासिनी माविमा खुला रक्तदान कार्यक्रम

पोखरा/ पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले खुला रक्तदान कार्यक्रममा गर्ने भएको छ। विद्यालयको ७८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा पुस २६ गते वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक बिष्णुप्रसाद पौडेलले जानकारी दिए । ५ औं संस्करणको...

-->