शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

गलकोटबासीको प्रश्न : लोकमार्गको सास्ती कहिलेसम्म ?

बागलुङ/मध्यपहाडी लोकमार्गको काम कहिले सकिन्छ ? हामीले धुलो कहिलेसम्म खाने ? बिरामीलाई तत्काल उपचारका लागि सदरमुकामसम्म सजिलै पु¥याउने दिन कहिले हो ? कि हामी अप्ठ्यारोमै मर्नुपर्ने हो ? यस्ता गम्भिर प्रश्न गलकोटबासीले मध्यपहाडी राजमार्ग योजना...

पोखरा विश्वविद्यालयमा नयाँ छात्रावास भवन निर्माणको डिपिआर तयार गर्न ठेक्का सम्झौता

पोखरा/ पोखरा विश्वविद्यालयले नयाँ छात्रावास भवन निर्माण कार्यलाई अघि बढाउँदै, डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्ने सम्बन्धमा पेस कन्सल्टेन्ट (प्रा. लि.) सँग ठेक्का सम्झौता गरेको छ। मङ्गलबार पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका...

पोखरामा नेपाल, इन्डिया, चाइना एक्स्पो हुने, पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद्बीच सम्झौतापत्रमा हस्ताक्षर

पोखरा/ प्यासिफिक एशिया ट्राभल्स एशोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा पर्यटन राजधानी पोखरामा आगामी फेब्रुुअरी २४ देखि २६ सम्म हुन लागेको नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) कार्यक्रमलाई लक्षित गरी पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन...

जैमिनीको १६ औं नगरसभा, बजेट संशोधन

बागलुङ/ जैमिनी नगरपालिकाले चालु आर्थिक बर्षको बजेटको आकार बढाएको छ । मंगलबार पालिका मुकाम कुश्मीशेरामा सम्पन्न १६ औं नगरसभाले एक करोड ४४ लाख रुपैयाँ बजेट थप गरेको हो । चालु आर्थिक बर्षको बिनियोजन ऐन र...

ढोरपाटनमा हिमपात

बागलुङ/ जिल्लाको ढोरपाटनमा यस वर्ष पहिलोपटक हिमपात भएको छ । लामो समयको खडेरीपछि मंगलबार दिउँसोदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय टार्जन...

डिफेन्डीङ च्याम्पियन स्याङजालाई कास्कीले हरायो, पर्वतमाथि नवलपुरको जित

पोखरा / पोखरामा जारी गण्डकी प्रदेश पिएम कप महिला टी२० छनोट खेलको दोस्रो दिन कास्की र नवलपुरले जित हासिल गरेको छ । प्रादेशिक क्रीकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा कास्कीले स्याङजा र...

लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढि प्रजातीका माछाको अवलोकन गर्न पाइने

पोखरा/ लेखनाथमा जारी २० औं लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढि प्रजातीका माछाको अवलोकन गर्न पाइने व्यवस्था गरिएको छ । महोत्सवमा पहिलो पटक राखिएको अक्वारियममा विभिन्न जातका रङ्गी विरङ्गी माछाले दर्शकहरुको ध्यान तान्ने...

पोखरा महोत्सवको तयारी पुरा

पोखरा/  यही पुस २५ गतेदेखि माघ ७ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । महोत्सव आयोजक युनाईटेड क्लव पोखराले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी तयारी...

पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधारण सभा, बृतचित्र लोकार्पण

पोखरा/ पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधरण सभा तथा बृतचित्र लोकार्पण कार्यक्रम भएको छ । साधरण सभाको उद्घाटन गर्दै प्रदेश सभासद प्रकाश बराल पञ्चासे प्राज्ञ मञ्चले पोखरा २३ को विकास र इतिहास संरक्षणमा भुमिका खेल्नु...

म्याग्दी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा दिपेन्द्रकुमार श्रेष्ठ

म्याग्दी/ सदरमुकाम बेनीबजारस्थित जिल्लाको पुरानो म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्रकुमार श्रेष्ठ (दिपु) निर्बिरोध चयन भएका छन् । क्याम्पसको सोमबार बेनीमा सम्पन्न ३४ औ बार्षिक उत्सव तथा २३ औँ क्याम्पस सभाबाट श्रेष्ठको अध्यक्षतामा...

-->