शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

लेखनाथ महोत्सव बन्यो व्यापारिक केन्द्र

पोखरा/ लेखनाथमा पुस १८ गतेदेखि जारी २० औं संस्करणको लेखनाथ महोत्सवस्थल किनबेचको केन्द्रबिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक स्वदेशीदेखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि...

गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा/  पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण सम्पन्न भएको छ । विद्यालयमा बिहीबार आयोजित विशेष समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्यक्रमको उद्घाटन...

१३ औं पोखरा महोत्सव शुरु

पोखरा/  १३ औं संस्करणको पोखरा महोत्सव विहीबारदेखि शुरु भएको छ । युनाईटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा शुरु भएको महोत्सवको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरा...

६५ लाखको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

पोखरा / जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौ जिल्ला अदालतमा आफै उपस्थित हुने गरी रिहा गरिएको छ । अदालतले धरौटी मागेअनुसार लामिछानेले ६५ लाखको बैंक ग्यारेन्टी बुझाएर...

यस्तो छ अदालतले लामिछाने र जोशी सहितका प्रतिवादीलाई छाड्न दिएको आदेशको पूर्णपाठ

पोखरा/  पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका ७ जनालाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । ६ जना धरौटी बुझाएर रिहाई भइसकेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति...

३ आरोपी धरौटी बुझाएर छुटे

पोखरा / सूर्यदर्शन सहकारी ठगी प्रकरणका पुरक प्रतिवादी बनाइएका ७ जना आरोपीमध्ये ३ जना विहीबार धरौटी बुझाएर छुटेका छन् । सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ १ लाख, पूर्वउपाध्यक्ष मीना गुरुङ ५ लाख र पूर्वकोषाध्यक्ष...

सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग

पोखरा/ कास्की जिल्ला अदालतले पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपित सबैसंग धरौटी माग गरेको छ । जिल्ला न्यायाधीश नीतिज राइको इजलासले विहीबार सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति...

पूर्वडीआईजी जोशीलाई पनि धरौटीमा छाड्न अदालतको आदेश

पोखरा/ सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जोशीलाई पनि...

लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश

पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ । कास्की जिल्ला न्यायाधीश नितिज राईको इजलाशले लामिछानेलाई धरौटीमा छाड्न विहीबार आदेश...

ढोरपाटनकर्मी आचार्यलाई कृषि पत्रकारिता पुरस्कार

बागलुङ/सिम्रिक कृषि तथा पशु व्यवसायीक सहकारी संस्था लिमिटेड बागलुङले स्थापना गरेको ‘कृषि पत्रकारीता पुरस्कार’ यस बर्ष ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्यलाई प्रदान गरिएको छ । सहकारीले आफ्नो साधारणसभाका अबसरमा बिहिबार उक्त पुरस्कार समर्पण गरेको...

-->