पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् । शुक्रबार मन्त्रालयद्वारा आयोजित स्थानीय तहको शिक्षा योजना निर्माण सम्बन्धि कार्यशाला कार्यक्रमलाई शुभारम्भ...
बागलुङ/नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पत्रकारहरूको हितमा महत्वपूर्ण निर्णय गरेको छ । बिहीबार सपथग्रहण तथा पदस्थापन लगत्तै बसेको उक्त बैठकले ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गर्ने निर्णय गरेको महासंघका सचिव नारायण...
बागलुङ/नेपाल पत्रकार महासंघ, बागलुङको आठौं जिल्ला अधिवेसनबाट निर्वाचित पदाधिकारीको बिहिवार पदस्थापन भएको छ । बिहिवार आयोजित एक कार्यक्रममा निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले समितिको पदस्थापन गराएका हुन् । त्यस्तै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले...