बागलुङ÷अन्तर विद्यालय स्तरीय कब्ड्डी प्रतियोगिताको उपाधि कालिका कन्या माध्यामिक विद्यालय र सनराइज बोर्डिङ स्कुलले जितेका छन् । कालिका कन्याले छात्रतर्फ र सनराइज बोर्डिङले छात्रातर्फको उपाधि जितेका हुन् । बुधबार सम्पन्न फाइनल खेलको छात्रतर्फ कालिका कन्या...
पोखरा/ पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले हाम्रो विकास प्रक्रियालाई तीव्रता दिइरहँदा विश्वव्यापि तापमान वृद्धिका कारण उत्पन्न जलवायु परिवर्तनले ल्याएका नकारात्मक प्रभावलाई न्यूनीकरण र जलवायु अनुकूलनका लागि विभिन्न तहमा तर्जुमा भएका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न...
पोखरा/ ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र...
पोखरा/सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको भ्रमण गर्दा पोखराको समेत भ्रमण गरे । पोखरा भ्रमणपछि फेवातालको चीनमा चर्चा सुरु भयो । त्यसको २६ वर्षपछि अर्थात २०२० मा चीनका राष्ट्रपति सी चिनफिङ नेपाल...
म्याग्दी/नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशिल पत्रकारको १० लाखको दुर्घटना बीमा गरेको छ । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्षदेखि क्रियाशिल रहेका पत्रकारहरुको दुर्घटना...