शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

रवि लामिछानेको प्रश्न : आजसम्म मलाई हिरासतमा राख्दा के प्रमाण प्राप्त भयो ?

पोखरा/संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धिकरण मुद्धामा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अन्तिमपटक ४ दिनको म्याद थप गरेको छ । लामिछाने गत...

पोखरामा ‘ड्रागन बोट रेस’को दोस्रो संस्करण दोस्रो साता

पोखरा / पुसको दोस्रो साता पोखरामा नेपाल-चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ हुने भएको छ। पर्यटकीय राजधानी पोखरामा वाटर स्पोर्टसको रुपमा गतवर्षदेखि थपिएको ड्रागन बोट रेसको दोस्रो संस्करण १३ देखि १५ (डिसेम्बर २८-३०) सम्म फेवातालमा...

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

पोखरा/  सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणको आरोपमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले मंगलबार अनुमती दिएको छ । योसहित लामिछानेलाई थुनामा...

हाँडीखोलामा पुल

पोखरा/पोखरा महानगरपालिका वडा नं.२३ हाँडीखोलामा पुल बनेको छ । पुलको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । तीन करोड ४८ लाख छ हजार रुपैयाँको लागत अनुमान गरिएको उक्त पुल ३ करोड १३ लाख...

सरकारले सुशासन दिन सकेन : उपमहासचिव पुन

बागलुङ/पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुनले वर्तमान सरकारले सुशासन दिन नसकेको आरोप लगाएका छन् । उनले वर्तमान सरकारका दलहरु एकपछि अर्को सत्तामा जाने दाउमा मात्रै रहेको बताएका छन् । उनले कांग्रेस र एमाले...

कता हरायो बागलुङ बजारको ढल निकास योजना ?

बागलुङ/झण्डै १० लाख खर्चेर बनाएको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)सहित बागलुङ बजारको ढल निकास योजना रद्द भएको छ । पहिलो चरणमा संशोधनमा पठाएको डिपिआर योजनाको रुपमा संचालन गर्ने संभावना नभएपछि योजना नै रद्द गरिएको हो...

रविको टाउकोमा ५ करोड ५८ लाख, सम्पत्ति शुद्धीकरणमा दोषी भएको दाबी

पोखरा/कास्की प्रहरीले लामो तथा विवादस्पद प्रक्रियापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गर्दै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार अनुसन्धानको निश्कर्ष,...

४ दिन म्याद थप माग्दै लामिछानेलाई अदालत उपस्थित गराइयो

पोखरा / सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिनको म्याद थपको मागसहित जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ...

आगामी अधिवेशनहरूमा संघीयता कार्यान्वयनसँग जोडिएका कानून बनाउँछौंः सभामुख घिमिरे

पोखरा/ पोखरामा मंगलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ । सम्मेलनमा संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका पदाधिकारीको सहभागिता छ । सम्मेलन उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज...

लायन्स क्लब अफ पोखरा लेकसाइडद्धारा चितवन सैपामका चेपाङ समुदायका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण

पोखरा/ चितवनको कालिका नगरपालिका ११ सैपाममा रहेको शुभ शान्ति राष्ट्रिय आधारभुत बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा लेकसाइड र फेण्ड अफ नेचर (फोन नेपाल) को संयुक्त आयोजनामा क्लवले...

-->