शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

कास्की प्रहरीले सरकारी वकिललाई बुझायो रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । लामिछानेमाथि अनुसन्धान गरी...

बागलुङ जेसिजका पदाधिकारीहरु निर्विरोध चयन

बागलुङ/बागलुङ जेसीजको ४७ औ साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बागलुङ जेसीज २०२५ का लागि अध्यक्षमा सुशान्त कृष्ण श्रेष्ठसहितका पदाधिकारीहरु निर्विरोध रुपमा चयन भएका छन् । जेसिजको कार्यकारी उपाध्यक्षमा प्रेम प्रसाद...

बजेट नआएपछि निसीखोलाको नगर अस्पताल अलपत्र

बागलुङ /राज्यको योजनाको ठेक्कापछि भुक्तानी नहुने क्रम बढेको छ । कतिपय सडक योजनादेखि नगर अस्पताल सम्मका योजना भुक्तानी समस्याले अलपत्र परेका हुन् । ती मध्येको एक हो निसीखोला गाउँपालिकाको निर्माणाधीन अस्पताल । यो अस्पताल...

सिर्जना सेकेन्डरी स्कुलमा खेलकुद

पोखरा / सिजनाचोक शान्तिमार्गमा अवस्थित सृजना सेकेण्डरी स्कुलको आयोजना तथा नेपाल युवा रेडक्रस सर्कल सृजना माविको व्यवस्थापनमा वार्षिक खेलकुद कार्यक्रम (सृजना स्पोर्ट मिट)–२०८१ सम्पन्न भएको छ । ’विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद’ भन्ने मूल...

ग्रामिण स्वास्थ्य सुधार परियोजनालाई निरन्तरता दिन जोड

बागलुङ / जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालनमा रहेको ग्रामिण स्वास्थ्य सुधार परियोजनाले निरन्तरता पाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । फेयरमेड फाउण्डेसनको सहयोगमा सामाजिक संस्था बिवाईसी बागलुङले सात बर्षदेखि परियोजना सञ्चालन गरिरहेको छ । परियोजनाले ग्रामिण...

दीपशिखा पुस्तकालय अध्यक्षमा कृष्णहरी भण्डारी

पोखरा/ पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको सत्रौं साधारण सभा तथा आठौं अधिवेशन आइतवार सम्पन्न भएको छ । अधिवेशनले कृष्णहरि भण्डारीको अध्यक्षतामा २ मनोनित सदस्य बाहेकका ११ सदस्यहरु निर्वाचित गरेको...

सृजना माविको स्पोर्ट मिट सकियो

पोखरा/ पोखराको सिर्जनाचोक शान्तिमार्गस्थित सृजना सेकेण्डरी स्कुलको आयोजना तथा नेपाल युवा रेडक्रस सर्कल सृजना माविको व्यवस्थापनमा वार्षिक खेलकुद कार्यक्रम (सृजना स्पोर्ट मिट) २०८१ सम्पन्न भएको छ । विद्यार्थीहरूको सर्वाङ्‌गीण विकासका लागि खेलकुदु भन्ने मूल...

मिस तामाङ पोखरा माघमा हुने, तालिम शुरु

पोखरा/ पोखरामा नवौं संस्करणको मिस तामाङ पोखरा प्रतियोगिता हुने भएको छ । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाज पोखराले हरेक बर्ष जस्तै यस बर्ष पनि प्रतियोगिता आयोजना गर्न लागेको हो । माघ १२ गते पोखरा सभागृहमा...

छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको चित्रकलामा जैसी प्रथम

पोखरा / छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चले छोरेपाटन माध्यमिक विद्यालयमा आयोजना गरेको खुल्ला चित्रकला प्रतियोगितामा सम्भवी जैसी प्रथम भएकी छन् । प्रतियोगितामा कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागी भएका थिए । निर्णायक नेपाल ललितकला...

‘बिआरआइमा सामेल भएसंगै नेपाल र चीनबीचको सम्बन्ध गहिराईमा’

पोखरा/ बेल्ट एन्ड रोड इनिसियटीभ (बिआरआई) मा सामेल भएसंगै नेपाल र चीनबीच ऐतिहासिक रुपमा रहदै आएको आर्थिक र सांस्कृतिकस्तरको सम्बन्ध झनै गहिरिएको पोखरामा आइतबार आयोजित एक कार्यक्रममा जनाइएको छ । बिआरआईमा नेपाल २०१७ मा...

-->