शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पत्रकार महासंघ गण्डकीमा रमेश पौडेल बिजयी

पोखरा / नेपाल पत्रकार महासंघ गण्डकीको अध्यक्षमा रमेश पौडेल नेतृत्वको प्रेस युनियन र प्रेस चौतारी गठबन्धनको प्यानलै बिजयी भएको छ । अध्यक्षमा बिजयी पौडेलले ४०१ मत ल्याएर बिजयी भए । उनका प्रतिद्वन्द्वी प्रेस सेन्टरसहितको...

पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्षमा रीता अधिकारी ‘ऋतु’

पोखरा/ पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्षमा रिता अधिकारी ‘ऋतु’ सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबार आयोजित परिवारको ४२ औं अधिवेशन तथा साधारण सभाले अधिकारीको नेतृत्वमा आगामी २ वर्षका लागि १३ सदस्यीय कार्य समिति चयन...

झन्डै १४ करोडको लागतमा कुश्मा नगरपालिकाको प्रशासकीय भवन बन्ने

पोखरा/ पर्वत जिल्ला सदरमुकाम रहेको कुश्मा नगरपालिकाको आफ्नै प्रशासकीय भवन बन्ने भएको छ । १३ करोड ८४ लाख रूपैयाँमा निर्माण हुने सुबिधा सम्पन्न भवनको विहीबार नगरप्रमुख रामचन्द्र जोशीले शिलन्यास गरे । भवन ३० महिनाभित्र सम्पन्न...

पत्रकार महासंघ कास्कीमा बराल निर्वाचित

पोखरा/ नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार माधव बराल बिजयी भएका छन् । शुक्रबार सम्पन्न भएर शनिवार बिहान सकिएको मतगणना अनुसार बरालले १०५ मत पाए । उनका...

पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा निर्वाचित

बागलुङ / नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा अविरल ४६ मतसहित निर्वाचित भएका छन्। शुक्रवार अध्यक्षका उम्मेदवार भएको शाखाको निर्वाचनबाट प्रेस सेन्टर र प्रगतिशिल प्यालनबाट उम्मेदार रहेका थापाले प्रेस यूनियन र प्रेस चौतारीको...

पेट्रोल छर्की आगो लगाई फरार भएका राई पक्राउ

पोखरा/  पेट्रोल छर्केर आगो लगाई घाईते बनाएर फरार रहेका खोटाङको दिक्‍तेल रुपाकोट मझुवागढी–१२ स्थायी घर भई जिल्ला पोखरा–१३ काँहुखोला बस्ने ३१ वर्षीय उमेश राई पक्राउ परेका छन् । राइले विहीबार राती कास्कीको मादी गाउँपालिका...

१३ औं पोखरा महोत्सवको सह प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स

पोखरा/ १३ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स प्रालि रहने भएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवमा साकुराले सह प्रायोजकको...

पोखरा महानगरमा संघीय सरकारको १७८ सहित १ हजार १ सय ९१ दरबन्दी कायम

पोखरा/ पोखरा महानगरमा १ हजार १ सय ९१ दरबन्दी कायम भएको छ । त्यसमा १ हजार १३ महानगरको र स्वास्थ्य अन्तर्गत संघीय सरकारको १७८ दरबन्दी रहेका छन । पोखरा महानगरपालिकाको शुक्रबार सम्पन्न विशेष नगरसभाले महानगरपालिकाको...

१४ औ एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड च्याम्पियन

पोखरा/ नेशनल प्याव्सन कास्कीद्वारा आयोजित १४ औ एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन भएको छ । कास्की मोडनाइज्ड एकेडेमीले १ सय ७५ अंकका साथ च्याम्पियन वनेको हो । यस वर्षबाट शुरु भएको...

गण्डकी प्रदेश सभामा सुनीताको इन्ट्री (फोटोफिचरसहित)

पोखरा/ गण्डकी प्रदेश सभाको रिक्त सांसद पदमा स्याङ्जा चापाकोटकी सुनीता थापाको प्रवेश भएको छ । थापालाई शुक्रबार सभामुख कृष्णप्रसाद धितालले पद तथा गोपनियताको सपथ खुवाए भने प्रदेश सांसदको लोगो हस्तान्तरण पनि गरे । सांकेतिक...

-->