पोखरा / गण्डकी प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्राडा कुसुमाकर न्यौपाने नियुक्त भएका छन् । यसैगरी प्रतिष्ठानको उपकुलपतिमा शंकर बिरही गुरुङ र सदस्य सचिवमा मनकुमार श्रेष्ठ नियुक्त भए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्राज्ञ प्रतिष्ठान ऐन, २०७६...
पोखरा/ पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीले सोमबारदेख पदभार ग्रहण गरेका छन् । अधिकारीलाई पोखरा–३०, खुदीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार नै स्वागत गरिएको थियो । कार्यक्रममा विभिन्न संकायका डीन, परीक्षा नियन्त्रक, विभिन्न निकायका...