बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ/  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेकोे बताएका छन् । जिल्ला प्रशासन कार्यालयद्वारा आज आयोजित मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनसम्बन्धी छलफलमा...

स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाई

बागलुङ/जिल्लाका एघार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई दीर्घकालिन सेवाका लागि सम्मानसहित बिदाई गरिएको छ । बागलुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाई गरिएको हो । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे, प्रदेश...

रोटरी क्लब अफ पोखरा मिडटाउनको रजत जयन्ती तथा २५औँ पदस्थापन समारोह

पोखरा/ रोटरी क्लब अफ पोखरा मिडटाउनले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती तथा २५औँ पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा रोटरियन सङ्गीता तिमिल्सिनाले रोटरी वर्ष २०२६–२७ का लागि क्लबको...

‘पत्रकारितामा एआई’ बारे संवाद

पोखरा/ पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे पोखरामा शनिबार संवाद भएको छ । सेसनका वक्ताले एआईबिनाको न्यूज रुमको कल्पना गर्न नसकिने तर्क गरे । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश आयोजनामा गण्डकी मिडिया समिट–२०८३ तथा...

मिडियाको अर्थतन्त्र’ बारे पोखरामा छलफल

पोखरा/ नेपालका मिडिया यतिखेर आर्थिक दृष्टिकोणले धराशायी बन्दै गएका छन् । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यम मात्रै प्रकाशन गर्नुपर्ने सरकारको नीति त छँदैछ, डिजिटल मिडियाका कारण परम्परागत मिडियाको अस्तिस्व थप संकटमा छ । यसै सन्दर्भमा शनिबार...

बलात्कार आरोपित पक्राउ

म्याग्दी/१३ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा धवलागिरी गाउँपालिका वडा नं. ७ का ६८ वर्षिय इन्द्रबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ । २०८३ असार २० गते बालिकालाई बलात्कार गरेको भन्दै पिडीत पक्षले दिएको उजुरीका आधारमा प्रहरीले...

गण्डकीले बिर्सेको त्रिवेणी र संघीयताको कसीमा सुस्ताको अस्तित्व

पोखरा/गण्डकी प्रदेशलाई भारतसँग जोड्ने एकमात्र लाइफलाइन त्रिवेणी आफ्नै प्रदेशसँगको सम्बन्ध विच्छेदको घोषणा गरेको छ । यो कुनै राजनीतिक दाउपेच वा वैचारिक लडाइँ होइन— राज्यले दशकसम्म जम्मा ८ किलोमिटर सडक र प्रशासकीय भवन बनाइदिन्छु भन्दै...

मिडियामाथि प्रहार हुँदा समेत मिडिया बोल्न सकेनन् : मुख्यमन्त्री पाण्डे

पोखरा/गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान केन्द्रिय सरकारले मिडियामाथि प्रहार गरिरहँदा समेत बोल्न नसकेको बताउनुभएको छ । मुख्यमन्त्री पाण्डेले सरकारले जस्तै हिजोका सरकारले सरकारी मिडियामा मात्रै विज्ञापन प्रकाशन गर्ने नीति अवलम्बन गरेको भए मिडियाले...

बागलुङ पूर्ण खोप सुनिश्चिता भएको जिल्ला घोषणा

बागलुङ/बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । सबै पालिका घोषणापछि जिल्ला स्तरीय सभा गरेर सो घोषणा भएको हो । शनिबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मणहादुर पाण्डेले सार्वजनिक समारोहमा पुर्ण खोप सुनिश्चित...

रेडक्रस सोसाइटी बागलुङको ३६ औं साधारणसभा

बागलुङ/नेपाल रेडक्रस सोसाइटी बागलुङको ३६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सोसाइटीका गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकालले साधारणसभा उद्घाटन गर्दै मानवीय सेवामा लाग्ने रेडक्रसको महत्व र गरिमा बढाउने गरी काम गर्न सबैलाई...

-->