बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लोकभजन चुड्काहरू अध्यात्मिक चेतना, सामाजिक सद्भावको प्रतीकः प्रदेश प्रमुख भट्ट

पोखरा / गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले हाम्रा अमूल्य सांस्कृतिक सम्पदामध्ये लोकभजन चुड्काहरू अध्यात्मिक चेतना, सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण प्रतीक रहेको बताएका छन् । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश...

रोटरी क्लब अफ पोखराको १७ औँ पदस्थापन

पोखरा / रोटरी क्लब अफ पोखराले आफ्नो १७ औँ पदस्थापन समारोह शुक्रबार पोखरामा सम्पन्न गरेको छ । समारोहमा रोटरी वर्ष २०२६/२७ का अध्यक्ष राजकुमार गुरुङको नेतृत्वमा गठित १९ सदस्यीय नयाँ कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापन...

गोल्डेन नेचरमा सर्वाङ्गीण विकासका लागि अभिभावक शिक्षक अन्तरक्रिया

पोखरा/ विद्यालय शिक्षामा निरन्तर मूल्याङ्कन, सिकाइ उपलब्धि तथा बालबालिकाको सर्वाङ्गीण विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरा ३० खुदीस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले अभिभावक–शिक्षक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ। कक्षा १, २ र ३ मा...

नागरिक सहयोग समितिमा तिमिल्सीना, मातृशिशुको सेवालाई थप प्रभावकारी बनाईने

पोखरा/ नागरिक सहयोग समिति, पोखरा १६ को अध्यक्षमा पुष्पराज तिमिल्सीना चयन भएका छन् । बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पताल स्थापनार्थ गठन भएको उक्त समितिको शनिबार सम्पन्न अधिवेशनले तिमिल्सीनाको अध्यक्षतामा ८ सदस्यीय समिति चयन भएको हो । समितिको...

पश्चिमाञ्चल माविमा स्वागत र अभिमूखिकरण

पोखरा/ पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविमा ११ कक्षामा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रमबीच शनिबार स्वागत गरिएको छ । कार्यक्रममा पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले उज्जवल भविश्यलाई ध्यान दिएर अध्ययन गर्न विद्यार्थीलाई सुझाए । ‘सही...

लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार पत्रकार कोइरालालाई

पोखरा/  लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको ३० औं स्थापना दिवसका अवसरमा शनिवार कोइरालालाई पुरस्कार प्रदान गरिएको हो । समाधान दैनिकका प्रधान सम्पादक कोइरालालाई...

निजी क्षेत्रको सहकार्यबिना सरकार सफल हुन सक्दैनः उद्योग तथा पर्यटन मन्त्री रिमाल

पोखरा/ गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमालले निजी क्षेत्रको सक्रिय सहकार्यबिना सरकार सफल हुन नसक्ने बताएकी छन् । राष्ट्रको आर्थिक समृद्धिको प्रमुख आधार निजी क्षेत्र नै भएकाले सरकार र निजी क्षेत्रबीच विश्वास,...

गण्डकीका अग्रज ५ पत्रकार सम्मानित

पोखरा/ गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले अग्रज पत्रकारको सम्मानको थालनी गरेको छ । पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा गण्डकी प्रदेशका ५ जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा...

बानपा-६ लहरेपिपलमा स्वास्थ्य चौकी भवन संचालनमा

बागलुङ/स्थानीय तह गठन भएको ९ वर्षपछि बानपा ६ मा आधुनिक स्वास्थ्य चौकी भवन बनेर संचालनमा आएको छ । नवनिर्मित भवन बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गरे । स्थानीयले २ रोपनीभन्दा धेरै जमिन दान गरेपछि...

शिकारको सीपदेखि अन्तर्राष्ट्रिय आर्चरीसम्म

म्याग्दी/धनुषको डोरीबाट छुटेको तीर हावालाई चिर्दै अघि बढ्छ र सीधै लक्ष्यको केन्द्रमा पुगेर ठोक्किन्छ । मैदानमा उपस्थित दर्शकको ताली र खुसीको आवाजसँगै निशाना हान्ने खेलाडीको अनुहारमा मुस्कान फैलिन्छ । आधुनिक खेल मैदानको मात्र होइन...

-->