पर्वत / चुनावको प्रचारप्रसारमा रहेको फलेवास नगरपालिका३, शंकरपोखरीमा गठबन्धनबाट वडाध्यक्ष पदका उम्मेदवार हुन अर्जुन बहादुर केसी। निर्वाचनको मिति नजिकिँदै जाँदा वडावासी सबैको घर–घरमा डुलिरहेका उनी कृषकहरूले मकै गोडिरहेको ठाउँमा पुगे। किसानले चलाइरहेको कोदाली मागे,...
पोखरा – नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ११ जिल्लाका २९ पालिकाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । पालिकाहरुबाट सर्वसम्मत रुप आएका र केही पालिकाहरुको छनोटको आधारमा उम्मेदवारहरुको अन्तिम टुंगो लगाइएको एमालेले जनाएको छ ।...
पर्वत/ समाजसेवी स्वर्गीय डिल्लीराम आचार्य र उनकी पत्नी सरस्वतीको स्मृतिमा उनका छोराहरूले पर्वतको कुश्मामा रहेको नारायण माध्यमिक विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन् । आचार्य दम्पतीका दुई छोराहरू गणेश आचार्य र गंगाधर आचार्यले गरिब तथा जेहेन्दार...